रुसले बेलायती राजदूतसँग माग्यो स्पष्टीकरण

रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको छ। ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनले गरेको हमलामा बेलायतको संलग्नता रहेको भन्दै रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको हो।  बिहीबार रुसी विदेश मन्त्रालयले राजदूत डेबोरा...