काठमाडौं- निर्वाचन आयोगले बेलायती प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको हो । आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिए ।
काठमाडौं– काठमाडौं निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरूले देश बनाउने संकल्पको जनमतका रुपमा लिएको बताएका छन् । सो क्षेत्रअन्तर्गत काठमाडौँ महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरू देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा […]
काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । तर, आयोगको पत्र प्राप्त नभएको र आवश्यक जनशक्ति पनि नरहेको भन्दै स्वास्थ्य मन्त्रालय भने अन्योलमा देखिएको छ । कार्यतालिका अनुसार निर्वाचनको व्यवस्थापन निरन्तर अघि बढिरहेको उल्लेख गर्दै आयोगले सबै मतदान […]
काठमाडौँ। निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’ मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ। आयोगले २१ फागुनमा हुने निर्वाचनको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सह-प्रवक्ता सीता पुनले बताइन्। आयोगको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा […]
चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । चुनावपछि देश सम्हाल्न एमाले तयार रहेको उनको भनाई थियो ।
कालीकोटको समग्र विकास, सुशासन, लोकतान्त्रिक अभ्यास तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कर्णाली जेन–जी समूहको आयोजनामा भोलि (शुक्रबार) कालीकोट समृद्ध अन्तरसंवाद कार्यक्रम हुन लागेको हो।