रुसले गहुँको निर्यात कर बढाएपछि…

एजेन्सी, २८ चैत्र । रुसले गहुँको निर्यात करमा भारी वृद्धि गरेको छ । प्रतिटन गहुँको निर्यातमा रुसले वृद्धि गरी १०१ डलर पुर्याएको छ । रुसको कृषि मन्त्रालयले शुक्रबार १३ देखि १९ अप्रिलमा गहुँको निर्यातमा भारी वृद्धि गरेको घोषणा गरेको हो । रुसले पहिलोपटक निर्यातमा यति धेरै वृद्धि गरेको हो । रुसले जौं र मकैंको निर्यात […]

सम्बन्धित सामग्री

रुसले बढाएको गहुँको निर्यात कर इतिहासकै उच्च

रुसले अप्रिल १३ देखि १९ सम्म गहुँको निर्यात करप्रति टन १०१.४ डलरले वृद्धि गरेको देशको कृषि मन्त्रालयले जनाएको छ । रुसले गहुँको निर्यात भन्सार १०० डलरमाथि पुर्याएको यो पहिलो पटक हो । यो शुल्क लगातार ४ सातासम्म वृद्धि भएको हो । यो भन्दा पहिले ९ सातासम्म कर घटेको थियो ।मन्त्रालयले जौको निर्यात करपनि ७५.४ डलरमा पुर्याएको छ भने मकैमा ७०.६ डलर प्रति टन पुर्याएको  छ । रसियन ग्रेन युनियनका उपाध्यक्ष अलेक्जेन्डर कोरबुटका अनुसार रुसी अन्न निर्यातमा लगाइने भन्सार आगामी दिनमा थप बढ्ने छ ।‘यी अन्न