युक्रेनमा रुसले गरेको युद्धको अदालत आइसीसीले अनुसन्धान गर्ने

काठमाडौं । युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधका विषायमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले अनुसन्धान गर्ने भएको छ । आइसीसीका प्रमुख अभियोजक करिम खानले फेबु्रअरी २४ देखि युक्रेनको पछिल्लो अवस्थाको प्रारम्भिक अध्ययन गर्दा रुसले युद्ध अपराध गरेको हुन सक्ने देखिएको भन्दै त्यस सम्बन्धमा अनुसन्धान गर्नेे बताउनुभएको हो । बेलायत र अन्य ३८ राष्ट्रले रुसले युद्ध अपराध […]