बडिसपका बडी बटर बजारमा

हावा तथा मौसमी प्रतिकूलताबाट छालालाई बचाउन यी बटर सबैभन्दा प्रभावकारी रहने कम्पनीले जनाएको छ। छालामा देखिने स–साना धर्कालगायत चाउरिपनलाई समेत कम गर्न मद्दत गर्ने बडी बटर हात र खुट्टाका छालाका लागि उपयोगी रहने कम्पनीको दाबी छ।...

सम्बन्धित सामग्री

बटर चिकेन कसले पहिले बनायो ? भारतीय अदालतमा चलिरहेको छ मुद्दा

टमाटर र दहीको समिश्रणलाई नौनीमा विभिन्न मसाला हालेर पकाइने स्वादिस्ट परिकार बटर चिकेन मांसाहारीहरुको जिब्रोमा झुण्डिएको परिकार हो । रेष्टुरेन्टको मेनुदेखि पारिवारिक भोजनमा मनपर्ने सुचीमा रहने यस परिकार अहिले जटिल मुद्दाको विषय बनेको छ । बटर चिकेनको उत्पत्तिलाई लिएर दिल्लीको उच्च अदालतमा गत साता मुद्दा परेको हो । रेष्टुरेन्ट व्यवसायमा आवद्ध दुई परिवारले बटर चिकेनमा […]

धुलो दूध तथा बटर उद्योग निर्माण अन्तिम चरणमा

हेटौँडा उपमहानगरपालिका– १०, नागसोतीको सिसौघारीमा निर्माण गरिएको धुलो दूध तथा बटर उद्योगको काम अन्तिम चरणमा पुगेको छ । एक वर्षमा सक्ने गरी प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत प्रदेश दुग्ध...

पनिर–बटर मसला यसरी बनाउनुस्

सामग्री : पनिर आधा केजी, गरम मसला तीन ग्राम, अदुवा र लसुनको पेस्ट एक चियाचम्चा, गेडा जिरा आधा चम्चा, प्याज एउटा, तेल दुई चम्चा, मसिनो गरी काटेको गोलभेँडा दुई पिस, गोलभेँडाको...

विदेश भ्रमणमा जाँदा गठबन्धनका नेताले के सिके? पाउरोटीमा बटर दलेर खाएर आए : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलका नेताहरुले विदेश भ्रमण गएर पनि केही नसिकेको बताएका छन्। उनले विदेश भ्रमण गर्दा पाउरोटी खाएर फर्कने बाहेकको उपलब्धि नभएको बताए। 'अहिले भ्रमण गरेर के सिकेका छन् भने पाउरोटीमा बटर दलेर खाएर आए। हाम्रो अन्तरिक्ष हो भन्दा यिनीहरुले जिस्काए। नाकाबन्दी हुँदा…

करेन्ट चिज एन्ड बटर र चिज बल्स सार्वजनिक

काठमाडौं (नेस) । मिठो पिरो चाउचाउका रूपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ । कार्यक्रममार्फत उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिलिप्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो […]

आयात रोकिँदा पनि भारतीय बटर, घ्यू तथा धुलो दूध छ्याप्छ्याप्ती

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २०७७ साउन ४ गतेदेखि घ्यू, बटर र एसएमपी (धुलो दूध) आयातमा रोक लगायो । तर, नेपालको दूग्ध बजार (डेरी मार्केट) मा अहिले पनि भारतीय उत्पादनको हालीमुहाली छ । पसल–पसलमा भारतका विभिन्न कम्पनीबाट उत्पादित घ्यू, बटर र धुलो दूध बिक्री भइरहेको छ । किराना पसल, मार्ट अन्य सपिङ्ग मलहरूमा नेपाली घ्यू तथा बटर खासै पाइँदैन । तर, भारतलगायत अन्य देशमा उत्पादित घ्यू, बटर र एसएमपी (धुलो दूध) जताततै पाइन्छन् ।भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउनदेखि २०७८ असोजसम्म नेपालमा ६

तौल र ‘हर्ट अट्याक’ को खतरा कम गर्न कफीमा बटर

केही स्थानमा चियामा बटर वा घ्यू हालेर पिउने प्रचलन रहिआएको छ । यसरी चिया पिउँदा स्वास्थ्यलाई फाइदा हुन्छ । बटर वा घ्यू मिसाएको चियाको स्वाद मिठो नभएपनि यसले स्वास्थमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउँछ । यसैगरी, कफीमा पनि बटर मिसाएर पिउन सकिन्छ ।यसका फाइदाहरु : – कफीमा बटर मिसाएर पिउँदा जमेको बोसो पगाल्ने काम गर्छ । यसले शरीरमा हुने खराब कोलेस्ट्रोललाई कम गर्छ  र आवश्यक क्यालोरी पनि परिपूर्ति गर्छ ।–कफीमा बटर मिसाएर पिउँदा हृदयघातको खतरा कम हुन्छ ।– कफीमा बटर मिसा

गुणस्तरहीन बटर बिक्री प्रकरण : बिक्रेतालाई कमिसन, उपभोक्तालाई छुट !

१९ साउन, काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी) ले बिक्रेतालाई कमिसन र उपभोक्तालाई छुट दिएर गुणस्तरहीन बटर (नौनी घ्यु) बिक्री गरेको पाइएको छ । २०७७ असोज २७ मा गरिएको बजार अनुगमनको क्रममा संस्थानको बालाजु प्लान्टमा म्याद सकिएको झण्डै दुई लाख किलो बटर फेला परेको थियो । दूग्धजन्य पदार्थको मौज्दात बढ्दै गएपछि उपभोक्तालाई त्यही बटरबाट बनाइएको […]

३ अर्ब रुपैयाँ बराबरका धुलो दुध र बटर त्यसै थन्किए

कोभिड–१९ को प्रभाव गत वर्षदेखि डेरी क्षेत्र पर्दा झण्डै ३ अर्ब रुपैयाँ बराबरको धुलो दुध र बटर त्यसै थन्किन पुगेको नेपाल डेरी एसोसिएसनले बताएको छ । कोभिड–१९ को पहिलो लहर गत वर्ष २०७६ चैत्र ११ गतेदेखि नै मुलुक लकडाउनमा जाँदा प्रभावित हुँदै आएको बजार थप पछिल्लो पटकको दोस्रो लहरले प्रभावित हुँदा यस्तो अवस्था आएको एसोसिएसनले बताएको छ ।यस्तो अवस्थमा अहिले आर्थिक अभावकै कारण किसानहरुले दुध उत्पादन गर्न नसकिरहेको र डेरी उद्योगहरूले समेत चाहेको दुग्ध पदार्थ उत्पादन र बजारीकरणमा समस

यसरी घरैमा बनाउनुस् पीनट बटर, स्वास्थ्यका लागि लाभदायक

खाजामा मानिसहरूले ब्रेडमा बटर लगाएर खान मन पराउँछन् ।  स्वास्थ्यका लागि पीनट बटर स्वस्थ मानिन्छ । पीनट अर्थात् मम्फली बदाममा पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरलाई सबै आवश्यक तत्त्व दिन्छ र रोगबाट बचाउँछ ।  तर बजारमा बेचिने बटरमा प्रिजर्भेटिभ, अतिरिक्त चिनी र अन्य तत्त्व हुनाले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसले शरीरलाई पोषण दिनुको साटो मधुमेह र तौल बढाउने काम गर्छ ।  तपाईं घरैमा सजिलैसँग पीनट बटर बनाउन सक्नुहुन्छ । यो स्वादिलो हुनुको साथै स्वास्थ्यका लागि लाभदायक छ ।  सामग्री काँचो ...