सामग्री : पनिर आधा केजी, गरम मसला तीन ग्राम, अदुवा र लसुनको पेस्ट एक चियाचम्चा, गेडा जिरा आधा चम्चा, प्याज एउटा, तेल दुई चम्चा, मसिनो गरी काटेको गोलभेँडा दुई पिस, गोलभेँडाको...
सानो छँदा हामी ठूलाले सिलौटोमा अचार, मसला पिनेको देख्थ्यौँ । गाउँमा अझैपनि कयौँ घरमा सिलौटोको प्रयोग हुँदै आएको छ । शहरमा जहाँ २४ सै घन्टा बिजुली हुन्छ, त्यहाँ भान्सामा सिलौटाको स्थान मिक्सरले लिएको छ । मिक्सरमा छोटो समयमा नरिवलदेखि लिएर पिरो खुर्सानीसम्म पिसेर पेस्ट बनाइन्छ ।यसबाट समय बच्ने र खुर्सानी मसला पिस्दा हात पोल्ने समस्याबाट छुटकारा पाइन्छ ।सिलौटोदेखि मिक्सरसम्मको दुरीपश्चात् यसबाट कतै स्वास्थ्यमा कुनै असर त परेको छैन भन्ने प्रश्न उठेको छ । हामी सिलौटामा पिसिएको मसलाको
नेपालमा सञ्चालनमा रहेको दर्जनौं मसला उद्योगले मरिच अभाव भएको भन्दै आयात खुलाउन माग गरेका छन् ।
मसला उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थको रूपमा प्रयोग हुने कालो मरिच नहुँदा मसला उत्पादन बन्द हुँदै उद्योग नै बन्द हुनसक्ने चिन्ता सम्बन्धित उद्योगीले गरेका छन् ।
मसला उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएकाले तत्काल आयात गर्न अनुमति दिनुपर्ने र मातहतका मन्त्रालयलाई सिफारिश गरिदिन माग गर्दै ५/७ उद्योगीले उद्योग विभागमा निवदेन नै दिएका छन् ।
उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार उद्योगीले आवश्यक क...
हामी विभिन्न परिकारलाई स्वादिष्ट बनाउन मसला हाल्छौं । तर, के तपाईंलाई थाहा छ ? संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले खानामा मसला वा नुनको सट्टा बालुवा र माटो हाल्छन् । सुन्दा अचम्म लाग्ला तर यो सत्य हो ।
इरानमा हर्मुज आइल्याण्ड नामको एउटा टापु छ । यहाँको माटो र बालुवा रंगीन भएकाले पहाड पनि इन्द्रेणीजस्तै देखिने भएकाले यसलाई रेन्बो आइल्याण्ड पनि भनिन्छ । तर, यो बाहेक यो टापु र यसका मानिसहरू फरक कारणले प्रसिद्ध छन् । वास्तवमा, ओर्मुज टापुका मानिसहरू आफ्नो खानामा नुन वा मसला हाल्दैनन्, तिनीहरू यहाँ माटो र बालुवा र...
काठमाडौंका व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ ।शनिबार भाइ टिका परेको हुनाले शुक्रबार पनि बजारमा भीड भएको हो । भाइ टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन् । दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन रहेको छ ।भाइ मसलामा […]
मौसममा परिवर्तन आउँदा र शरीर चिसो हुँदा स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।
चीसो बेलामा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ ।
भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण पनि मानिसहरु सकेसम्म आफूलाई रुघाखोकी नलागोस भनेर सचेत छन ।
यी मसलाहरूको बारेमा थप जानौं । यी मसलाहरुको प्रयोगले रुघा खोकीबाट बच्न सकिन्छ ।
मरिच
खानाको स्वाद बढाउनुका साथै मरिच...
वीरगञ्ज – बीएमपी स्पाईसेसको स्टिकर टाँसेर स्थानीय मसला बिक्री गरेको आरोपमा प्रहरीले पर्साका एक मसला उद्योगीलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जमहानगरपालिका–८ निवासी रोहित साह कानुलाई पक्राउ गरेको हो । कानुले अन्नपुर्ण मसला उद्योगका मसलाहरूमा बीएमपी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा बिक्री वितरण गर्ने गरेको प्रहरीले […]
चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले नयाँ प्याकमा टोकला मसला चियाको बिक्री–वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरूको मिश्रण गरी तयार...
नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ ।निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ ।साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता […]
काठमाडौं । चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।
मौसममा परिवर्तन आउँदा र शरीर चिसो हुँदा स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।
चीसो बेलामा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ ।
भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण पनि मानिसहरु सकेसम्म आफूलाई रुघाखोकी नलागोस भनेर सचेत छन ।
यी मसलाहरूको बारेमा थप जानौं । यी मसलाहरुको प्रयोगले रुघा खोकीबाट बच्न सकिन्छ ।
मरिच
खानाको स्वाद बढाउनुका साथै मरिच...