विदेश भ्रमणमा जाँदा गठबन्धनका नेताले के सिके? पाउरोटीमा बटर दलेर खाएर आए : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलका नेताहरुले विदेश भ्रमण गएर पनि केही नसिकेको बताएका छन्। उनले विदेश भ्रमण गर्दा पाउरोटी खाएर फर्कने बाहेकको उपलब्धि नभएको बताए। 'अहिले भ्रमण गरेर के सिकेका छन् भने पाउरोटीमा बटर दलेर खाएर आए। हाम्रो अन्तरिक्ष हो भन्दा यिनीहरुले जिस्काए। नाकाबन्दी हुँदा…

सम्बन्धित सामग्री

चिया पिएर छुट्टिएका ओली-प्रचण्डको भेटको अझै तारतम्य मिलेन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता र सरकार निर्माणबारे हुने भनिएको छलफलको टुंगो लाग्न सकेको छैन। बालुवाटारमा गत शुक्रबार चिया खाएर छुट्टिएका दुई नेताको भेटको अझै तारतम्य मिल्न नसकेको हो। शुक्रबार बिहान प्रधानमन्त्री निवासमा पाँच राष्ट्रिय पार्टीको बैठकपछि दुई नेताले निवास बाहिर आएर सँगै चिया…