यसरी घरैमा बनाउनुस् पीनट बटर, स्वास्थ्यका लागि लाभदायक

खाजामा मानिसहरूले ब्रेडमा बटर लगाएर खान मन पराउँछन् ।  स्वास्थ्यका लागि पीनट बटर स्वस्थ मानिन्छ । पीनट अर्थात् मम्फली बदाममा पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरलाई सबै आवश्यक तत्त्व दिन्छ र रोगबाट बचाउँछ ।  तर बजारमा बेचिने बटरमा प्रिजर्भेटिभ, अतिरिक्त चिनी र अन्य तत्त्व हुनाले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसले शरीरलाई पोषण दिनुको साटो मधुमेह र तौल बढाउने काम गर्छ ।  तपाईं घरैमा सजिलैसँग पीनट बटर बनाउन सक्नुहुन्छ । यो स्वादिलो हुनुको साथै स्वास्थ्यका लागि लाभदायक छ ।  सामग्री काँचो ...

सम्बन्धित सामग्री

औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा पछिल्लो समय नसर्ने रोगबाट धेरै जनता पीडित बनेको बताइन् । ‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्कता रहेको छ’, उनले भनिन् । नसर्ने रोगको जोखिम बढिरहेकाले औ