तौल र ‘हर्ट अट्याक’ को खतरा कम गर्न कफीमा बटर

केही स्थानमा चियामा बटर वा घ्यू हालेर पिउने प्रचलन रहिआएको छ । यसरी चिया पिउँदा स्वास्थ्यलाई फाइदा हुन्छ । बटर वा घ्यू मिसाएको चियाको स्वाद मिठो नभएपनि यसले स्वास्थमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउँछ । यसैगरी, कफीमा पनि बटर मिसाएर पिउन सकिन्छ ।यसका फाइदाहरु : – कफीमा बटर मिसाएर पिउँदा जमेको बोसो पगाल्ने काम गर्छ । यसले शरीरमा हुने खराब कोलेस्ट्रोललाई कम गर्छ  र आवश्यक क्यालोरी पनि परिपूर्ति गर्छ ।–कफीमा बटर मिसाएर पिउँदा हृदयघातको खतरा कम हुन्छ ।– कफीमा बटर मिसा

सम्बन्धित सामग्री

भवन भत्कने खतरा भन्दै बेलायतमा १५० विद्यालय बन्द

लन्डन । जोखिमपूर्ण भवनमा कंक्रीटको प्रयोग भएकाले भत्कने डरले बेलायतमा बिद्यालय बन्द गरिएका छन ।  जसका कारण शुक्रबार देखी बेलायतका करिब १५० विद्यालय बन्द गरिएको छ । विद्यालयलाई अस्थायी स्थानमा सारिएको छ । अटोक्लेभ एरेटेड कंक्रीट ऑटोक्लेव्ड एरेटेड कंक्रीट (आरएएसी) भनिने हल्का तौल कंक्रीट बेलायतका केही विद्यालयहरूको निर्माणमा प्रयोग भएको रिपोर्टमा उल्लेख गरिएको छ। आरएएसी १९५० […] The post भवन भत्कने खतरा भन्दै बेलायतमा १५० विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शरीरको तौल घटाउन चाहनु हुन्छ? खानुस् यी खानेकुरा

काठमाडौं : हालसम्म मोटोपनलाई कुनै पनि रोगको श्रेणीमा राखिएको छैन। तर यो कुनै पनि रोगभन्दा कम होइन।मोटोपनले उच्च रक्तचाप, मधुमेह जस्ता रोग निम्त्याउँछ। मोटोपनका कारण १३ प्रकारका क्यान्सर हुने खतरा अध्ययनमा देखिएको छ।असन्तुलित खानपान र शारीरिक परिश्रम नगर्ने बानीका कारण मोटोपन विशेषागरी शहरी क्षेत्रमा ठूलो समस्या बनेको छ।केही खानेकुरा र पेय पदार्थको दैनिक प्रयोगले मात्र पनि मोटोपनको समस्याबाट छुटकारा पाउन सकिन्छ।सुन्तलामोटोपनको समस्याबाट छुटकारा पाउन दैनिक सेवन गर्नुपर्ने खानेकुरा ह

मोटोपनको शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च

विज्ञहरुका अनुसार मोटोपन क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल घटाउने शल्यक्रिया जोखिम भए पनि शल्यक्रियापछि क्यान्सरको खतरा कमी हुने देखाएको हो । विस्कन्सिनको गुन्डरसेन लुथरन हेल्थ सिस्टमका अन्वेषकहरूले मोटोपन भएका ३ हजार ७७६ वयस्कहरुमा अध्ययन गरेका थिए । उनीहरूमध्ये १ हजार ६२० जनाले तौल घटाउने शल्यक्

तौल कम गर्न चाहनेहरुले यी फल नखानुहोस्

फल र सब्जीले शरीरलाई आवश्यक पोषक तत्व, भिटामिन, मिनरल प्रदान गर्छ त्यसैले यी दैनिक खान सल्लाह दिइन्छ । विज्ञका अनुसार हरेक व्यक्तिले बिहान ब्रेकफास्टमा एउटा फलफूल खानुपर्छ र हरियो सब्जीलाई खानामा समावेश गर्नुपर्छ । डब्ल्यूएचओकमा अनुसार जो व्यक्तिले हरेक दिन कम्तीमा पाँच पटक फलफूल र सागसब्जी खान्छन्, उनीहरुमा मुटुरोग, स्ट्रोक र केही प्रकारका क्यान्सरको खतरा पनि कम हुन्छ । जो व्यक्तिले आफ्नो तौल कम गर्ने सोच बनाएका हुन्छन् उनीहरु धेरैजसो आफ्नो डाइटमा फलफूल र सागसब्जी समावेश गर्छन् । डाक्टर त

मधुमेहदेखि क्यान्सरसम्म, तौल बढी भएका व्यक्तिहरुमा ५ रोगको खतरा धेरै

हरेक वर्षको नोबेम्बर २६ लाई ‘एन्टि–ओबेसिटी डे’ को रुपमा मनाउने गरिन्छ । यो दिनको विशेष उद्देश्य तौल धेरै भएका व्यक्तिहरुमा हुने रोगको खतराका विषयमा जागरुक गर्नु हो । जीवनशैली, खानपान, दैनिक व्यायाममा ध्यान नदिँदा मानिसहरु अत्यधिक तौल बढाइरहेका हुन्छन् । यसरी तौल बढ्दा शरीरमा धेरै प्रकारका घातक रोगहरु लाग्ने सम्भावना हुन्छ । कोरोनरी धमनीइस्केमिक स्ट्रोक र कोरोनरी धमनीसम्बन्धी रोगहरु खतरनाक हुन्छ । यसको मुख्य कारण मोटोपन नै हो । यसमा फ्याट र कोलेस्ट्रोल धमनीहरुको भित्र जम्मा

खाँदै ताैल घटाउने कसरी ?

कति राम्रो हुन्थ्यो भोकै पनि बस्न नपरोस् र तौल पनि नबढोस् । यदि तपाईं यस्तो कुनै उपाय खोजिरहनु भएको छ भने त्यसको समाधान हामीसँग छ ।  भारतीय न्युट्रिसनिष्ट डा. खुश्बु शर्माका अनुसार ‘नेगेटिभ क्यालोरी इन्टेक’ले सम्भव छ ।  के हो नेगेटिभ क्यालोरी ? नेगेटिभ क्यालोरीलाई कसरी बुझ्न सकिन्छ भने जुन खानाको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, त्यो स्वास्थ्यका लागि त्यति नै फाइदाजनक हुन्छ । चटपटे फास्ट फुड्सको कुरा गर्दा यसमा पोषक तत्वको कमी हुन्छ तर क्यालोरी भने भरपुर हुन्छ जसकारण मोटोपन बढ्ने खतरा रहिरहन्छ ।  ...

गहिरो निन्द्राले कम गराउँछ ५० प्रतिशत तौल ९० प्रतिशत डिप्रेशनको खतरा

पूरा निन्द्राले स्वास्थ्यका लागि निकै आवश्यक कुरा हो । गहिरो निन्द्राले शरीरलाई पुनः उर्जा प्रदान गर्न मद्दत गर्छ । पर्याप्त निन्द्राले मोटोपन, हृदयरोग जस्ता बिरामीको खतराबाट पनि बचाउँछ । साथै, यसले बिरामीबाट निको हुन पनि मद्दत गर्छ ।निन्द्राको चार चरणहरु हुन्छन् । जसमा र्यापिड आइ मुभमेन्ट अर्थात हामीले सपना देख्ने चरण । यो चरणसम्म गहिरो निन्द्रा पुर्याउँदा शरीरलाई निकै फाइदा पुग्छ । यदि तपाईं ८ घण्टा सुत्नुहुन्छ र २० प्रतिशत अर्थात ९६ मिनेट गहिरो निन्द्राको आवश्यकता हुन्छ । त्यसैले गहिरो न

तौल बढ्न नदिन र क्यान्सरको खतरा घटाउनु छ भने दैनिक १० देखि ३० मिनेट हिँड्नुहोस्

खाना खाएपछि कसैको हिँड्ने बानी छ भने यो निकै राम्रो बानी मानिन्छ । अनुसन्धानका अनुसार आफ्नो शरीरको क्षमताका अनुसार खाना खाएपछि १० देखि ३० मिनेट हिँड्न सक्नुहुन्छ । यसरी हिँड्दा क्यालोरी बर्न गरेर तौल बढ्नबाट जोगाउँछ भने क्यान्सरजस्तो रोगको खतरा पनि घटाउँछ । खाना खाएपछि किन हिँड्नुपर्छ त, यसबारे जानकारी लिऔंःपाचन राम्रो हुन्छः...