काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद चल्न नसकेको भन्दै मध्यावधी निर्वाचनमा जान सकिने बताएका छन्। नेकपा एमालेले आफूले कारवाही गरेका नेपालसहितका १४ सांसदलाई हटाउनु पर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आइरहेको छ।
आजको प्रतिनिधसभा बैठक पनि एमालेको अवरोध बिच चलेको थियो। त्यसैले उनले…