माधव नेपालले प्रत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १० भदौ । नवनिर्मित नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पत्रकार सम्मलनको आयोजना गरेका छन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । नयाँ पार्टी गठन र पार्टीका अगामी कार्यक्रममामा केन्द्रित रही दिउँसो २ बजे राजधानीको क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरेको जनाइएको छ । उनले बुधबार मात्रै निर्वाचन […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्। एमाले अध्यक्ष केपी आलीले जनयुद्ध पद र सत्ताकालागि मात्रै भएको आरोप लगाएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनबाट जनताका दुख पार नलाग्ने बताएका छन्। आजदेखि माओवादी केन्द्रको प्रथम विधान सम्मेलन सुरु भएको छ।

एमसीसीबारे आफ्नो धारणा राख्न माधव नेपालको २ बजे पत्रकार सम्मेलन

काठमाडौं, १७ फागुन । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ । खासगरी प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछिको राजनीतिक परिस्थितिबारे र एमसीसी अनुमोदन गर्नुको कारणबारे […]

एकीकृत समाजवादीका अध्यक्ष नेपालको पत्रकार सम्मेलन पनि आज

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे पत्रकार सम्मेलन आज

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनको आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएकाे छ ।

माधव नेपालले एमसीसीबारे पार्टीको धारणा राख्न आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अर्पण व्याङ्केट, थापागाउँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। एमसीसी संसदबाट अनुमोदन भएसँगै एकीकृत समाजवादीका कार्यकर्ताले चर्को आलोचना गर्दै आएका छन्।पार्टीका सम्मानित नेता झलनाथ खनाल

माधव नेपालले २ बजे पत्रकार सम्मेलन गर्दै

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन दिउँसो २ बजे राजधानीको क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।नेता नेपालले बुधबार मात्रै निर्वाचन आयोगबाट दलको मान्यता पाएका हुन् । उनले एमालेबाट ५५ केन्द्रीय सदस्य र ३० जना सांसद लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका हुन्

माधव नेपालले पत्रकार सम्मेलन गर्दै

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै छन्। क्वालिटी बैंक्वेट बुद्धनगरमा दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।

माधव नेपालले बोलाए आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुने जानकारी दिए। बुद्धनगरस्थित क्वालिटी बैकेटमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। बुधवारमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो। नेकपा एमालेका निवर्तमान वरिष्ठ…