अष्टलक्ष्मीको निष्कर्ष – कमरेड माधव नेपालले लिएको बाटो ठीक छैन

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको घोषणा गरेकी छन् । उनले बिहीबार आयोजित एमाले काठमाडौँ भेलामा नेपाल आफ्नो नेता भए पनि उनले लिएको बाटो ठीक नभएको बताएकी हुन् । उनले भनिन, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीति होइन जुटको राजनीति आवश्यक […]