माधव नेपालले आँफैमाथि ठूलो अन्याय गर्नुभयो : केशब बडाल (भिडिओसहित)

काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले एमाले विभाजन गरेर माधव नेपालले आफैंमाथि ठूलो अन्याय गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभीजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालले आफूमाथि […]

सम्बन्धित सामग्री

माधव नेपाल एमालेसँग सहकार्य गर्न आए ढोका बन्द गर्दैनौं : केशब बडाल (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले अहिलेको पाँच दलीय गठबन्धनमा अरु पाँच दल थपिएर आएपनि मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एक्लै भिड्न तयार रहेको बताएका छन् । तर, निर्वाचनमा एमालेसँग सहकार्य गर्न आउनेहरुको लागि ढोका बन्द नभएको उनले बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको […]

एमाले स्थायी कमिटीबाट नेपाल–खनाल हटाइए

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी गठन भएको छ । स्थायी कमिटीमा वामदेव गौतमलाई राखिएको छ भने माधव नेपाल र झलनाथ खनाललाई हटाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको कमिटीमा वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, छबिलाल विश्वकर्म, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन्।