पार्टी एकता गरे माधव नेपालले

माधव नेपालले पार्टी एकता गरेका छन् । 

सम्बन्धित सामग्री

चुनावपछि पार्टी एकता गर्ने विषयमा माधव नेपालसँग समझदारी भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति […]

चुनावअघि पार्टी एकता सपना मात्र हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन् ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भव नभएको बताएका हुन ।‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन

चुनावअघि कसैसँग पनि पार्टी एकता हुँदैन : माधव नेपाल

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन् । ‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो […]

माधव नेपाल पनि पार्टी एकता दौडमा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको […] The post माधव नेपाल पनि पार्टी एकता दौडमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रचण्डको खुलासाः माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता कि चुनावी गठबन्धन

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल अगाडि बढेको खुलासा गरेका छन् । उनले दुई नेतासँग पार्टी एकता गर्ने या चुनावी गठबन्धन मात्र गर्नेबारे छलफल बढेको बताएका हुन् । ‘माधव नेपाल र […]

माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँ

पार्टी एकता जोगाउन प्रयास जारी छ : प्रवक्ता ज्ञवाली

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे । पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरे ।

धेरै विषयमा सहमति नजिक छौं, पार्टी एकता जोगाउछौं : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र लामो समयदेखिको कटुता र द्वन्द्व संवादबाट न्यूनीकरण भइरहेकोले पार्टी एकता बचाउन सकिने बताएका छन् । तर शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफूहरु सहभागि नहुने उनले बताए । बिहीवार माधव नेपाल पक्षको स्थायी कमिटी बैठकपछि लोकान्तरसँग कुरा गर्दै सचिव विष्टले सहमति जुट्न बाँकी विषयमा आपसी समझदारीमा टुंगो लगाउनु पर्ने बताएका हुन् । माधव नेपाल समूहका प्रभावशाली नेता विष्ट संस्थापन पक्षका नेताहरुसँग सहमतिका लागि भइरहेका वार्तामा सहभागि भइरहेका छन् । ‘पार्टी भि...

पार्टी एकता रक्षाका लागि खनाल-नेपाल पक्षका १५ नेताको अपिल

नेकपा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षका १५ जना नेताले पार्टी एकता रक्षाका लागि अपिल गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा बिहीवार पार्टी पंक्तिमा एकताका लागि अपिल प्रकाशित गदै नेताहरूले पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्काएर पार्टी एकता गर्नुपर्ने बताएका हुन् ।  खनाल, नेपाल, युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले पार्टी एकताका लागि कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।  ‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हाम...