सुरेन्द्र पाण्डेको आरोप– माधव नेपालले हामीलाई धोका दिए

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरूलाई माधव नेपालले धोका दिएको आरोप लगाएका छन् । एमाले कास्कीले मंगलबार आयोजना गरेको कार्यक्रममा पाण्डेले पार्टी फुटाएर नेपालले आफूहरूलाई धोका दिएको आरोप लगाएका...

सम्बन्धित सामग्री

प्रचण्ड–माधव सम्बन्ध,यस्तो छ इतिहास ?

काठमाडौं। प्रधानमन्त्री बन्न सुटुक्क गठबन्धन फेरेका प्रचण्डको व्यवहारले सबैभन्दा धेरै धोका भने माधव नेपालले पाएका छन्। प्रचण्डको यो व्यवहारले काँग्रेस सभापति शेरबहादुर देउवाको भन्दा कसैको धेरै मन कुडिएको छ भने त्यो माधव नेपाल छ। यो पुष महिनाको भन्दा बढी चिसोपन आएको छ भने त्यो प्रचण्ड नेपालको सम्बन्धमा आएको छ।

गठबन्धनमा धोका भयो, एक्लै लडेको भए बढी सिट जित्थ्यौँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै गीत गाउँदा आफूहरूले धोका पाएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले गठबन्धन गरेका छौँ। त्यसबारेमा समीक्षा गरिरहेका छौँ। हामीलाई फाइदा भइरहेको छ। पोखराको मेयरमा हामीबाहेक अरू कसैले जित्न सक्दैनथ्यो। हेटौँडामा पनि शानदार जित हासिल गरेका छौँ। हाम्रो कमजोरी भनेको गठबन्धनको गीत धेरै गाउनु नै भ

माधव नेपालले कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेको प्रभु साहको आरोप

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री प्रभु साहले पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेको आरोप लगाएका छन् ।शुक्रवार नेकपा एमालेको प्रथम कोल्हवी नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै साहले २०७४ सालको निर्वाचनमा कम्युनिस्टहरु आपसमा मिलेर चुनाव लडेको र जनताले समेत विजयी बनाएर सत्ता सुम्पिएको बताए । माधव नेपालले जनताको सो मतविपरीत कम्युनिस्ट आन्दोलनलाई धोका दिँदै शेरबहादुर देउवासँग मिलेर सरकार बनाएको उनको आरोप थियो ।क

हामीले हैन माधव नेपालले धाेका दिनु भाे : सुरेन्द्र पाण्डे

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन् । कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए । विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ । `माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल […] The post हामीले हैन माधव नेपालले धाेका दिनु भाे : सुरेन्द्र पाण्डे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव नेपाल र प्रचण्डले वामपन्थी आन्दोलनलाई धोका दिए : केपी ओली (भिडिओसहित)

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले नेपालको वामपन्थी आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् । उनले अहिलेपनि एमाले नेपालको पहिलो नम्बरको पार्टी भएको भन्दै आगामी निर्वाचनमा पनि पहिलो पार्टी हुने दाबी गरे । उनले एमालेलाई पहिलो पार्टी बनाउने काम आफूले नै गरेको पनि जिकिर गरे । […]

माधव नेपाललाई को को बाट बेइमानी र धोका

काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बेइमानी र धोकाधडी भएको भन्दै असन्तुष्टि जनाए । मध्यराति चन्द्रागिरीबाट ट्वीट गर्दै नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवं धोकाधडी भएको बताए । भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेसहित विगतमा आफ्नो पक्षमा रहेका नेताहरु एमालेमै रहने निर्णयमा पुगेपछि माधव नेपालले कडा […]

माधव नेपालले खिमलाललाई धोका दिए, बादललाई पूर्ण सहयोग रहेको दाबी

काठमाडौं, ४ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रियसभाको यही जेठ ६ गते हुने उपनिर्वाचनमा रामबहादर थापालाई सघाउने भएका छन् । आज अपरान्ह बादल नेता नेपाललाई भेट्न उनकै निवास पुगेका थिए । उक्त भेटवार्तामा नेता नेपालले बादललाई सघाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ । तर, यसअघि एमालेभित्रको आन्तरिक […]