मानव सभ्यता शुरू हुनु अगाडि पनि प्रकृतिको दोहन र त्यसको असर भएका विषयमा धेरै कथा पढ्दै आएका छौं । मानव सभ्यताको विकासपछि नदी किनारका सभ्यताले धेरै छिटो विकासक्रमलाई समात्न पुगे । यसको मूल कारण नदी किनारमा प्राकृतिक स्रोतलाई सजिलै दोहन वा उपयोग गर्न सकिएकाले हो । जसका कारण त्यसको आश्रयमा धेरै मानिस छन् । विगतमा […]
२०७४ को आम निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट निर्वाचित सूर्य पाठक र क्षेत्र नं २ बाट निर्वाचित देवेन्द्र पौडेल अहिले पनि साबिककै क्षेत्रमा उम्मेदवार बनेका छन्। निर्वाचनको समय भएकाले भेट्दा सहानुभूति राख्ने र भोट फकाउने काम फेरि सुरु भएको छ तर उम्मेदवारका...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना भएपनि अहिले सो मुद्दा छाडेको बताएका हुन् । अध्यक्ष थापाले सो मुद्दा उठाउँदा हिन्दु राष्ट्रको नारा समेत ओझेलमा पर्न लागेको बताए । उनले पार्टीको सिद्धान्त र विचारलाई समय काल र परिस्थितिअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने समेत बताए ।‘देश र जनताको भावनाको सम्मान ग
स्थानीय चुनाव ढोकामै आउन थालेको छ । गत ११ र १२ गते भएको उम्मेदवार मनोनयनको अवस्थालाई हेर्दा ७५३ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको उपस्थिति आवश्यकताभन्दा निकै बढी देखियो । कतिपय ठाउँमा नयाँ अनुहार त कतिपयमा पुरानै अनुहारहरु विभिन्न पदका लागि आकांक्षी बनेर देखा परे । दलीय राज्य व्यवस्था अँगालेका मुलुकमा राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरु […]
काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्रलगायतका मुद्दा ओझेलमा पार्ने काम भएकाले राप्रपा नेपाललाई ब्युँताउनु परेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको भातृ संगठनहरूको संयुक्त बैठकमा अध्यक्ष थापाले हिन्दूराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकाले राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका हुन् । पछिल्लो समयमा अन्य विषयलाई ओझेलमा पारी राजसंस्था पुनस्र्थापनाको मुद्दालाई मात्र अगाडि […]
काठमाडौँ – कृषिमा आधारित देशहरुको अर्थतन्त्रको मुख्य स्रोत तथा विश्वव्यापी खाद्य सुरक्षाको आधारका रुपमा रहेको कृषि क्षेत्र जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण गम्भीर चुनौतीको सामना गर्न बाध्य छ। तर स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ मा कृषि र खाद्य सुरक्षाको मुद्दा भने ओझेलमा परेको छ। कोप–२६ मा सहभागी नेपाली जलवायु अध्येता डा. […]
लामो इतिहास तथा आम जनताको आशभरोसा बोकेका विद्यार्थी संगठनहरु आफ्ना प्रमुख मुद्दाबाट विमुख हुँदा शैक्षिक मुद्दा, विद्यार्थी र आम समाजका साझा मुद्दाहरु ओझेलमा पर्दै गइरहेका छन्।
काठमाडौं, असार २७ । सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो। तर सहभागी भएको केही दिनपछि असार ८ गते सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम ठाकुर पक्षका ११ मन्त्री […]