स्थानीय चुनाव ढोकामै आउन थालेको छ । गत ११ र १२ गते भएको उम्मेदवार मनोनयनको अवस्थालाई हेर्दा ७५३ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको उपस्थिति आवश्यकताभन्दा निकै बढी देखियो । कतिपय ठाउँमा नयाँ अनुहार त कतिपयमा पुरानै अनुहारहरु विभिन्न पदका लागि आकांक्षी बनेर देखा परे । दलीय राज्य व्यवस्था अँगालेका मुलुकमा राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरु […]