धनी राष्ट्रकाे ‘स्वार्थ’ ले ओझेलमा कृषि र खाद्य सुरक्षाका मुद्दा

काठमाडौँ – कृषिमा आधारित देशहरुको अर्थतन्त्रको मुख्य स्रोत तथा विश्वव्यापी खाद्य सुरक्षाको आधारका रुपमा रहेको कृषि क्षेत्र जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण गम्भीर चुनौतीको सामना गर्न बाध्य छ। तर स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ मा कृषि र खाद्य सुरक्षाको मुद्दा भने ओझेलमा परेको छ। कोप–२६ मा सहभागी नेपाली जलवायु अध्येता डा. […]

सम्बन्धित सामग्री

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र - Nepal Japan

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले धरानमा कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रवि

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्रको उद्घाटन

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशको लागि धरानमा कृषि तथा खाद्य प्रविधि विशिष्टिकृत अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ।

कृषि तथा खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने

सरकारले कृषि तथा खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा रहेका प्रयोगशालालाई स्तरीकरण गरिने बताए ।

किसानलाई आलु र दूध उत्पादनमा घाटा

बागमती प्रदेशका किसानलाई दूध र आलु उत्पादनबाट नोक्सानी हुने गरेको पाइएको छ । कृषि तथा खाद्य संगठन (एफएओ) र कलेज अफ फुड एन्ड डेरी टेक्नोलोजी (क्याफोड्याट)ले गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।...

कृषि उद्यमीका आवश्यकताको विश्लेषण

नेपालको आर्थिक उन्नति गर्न र गरिबी हटाउन कृषि उद्यमशीलता एक प्रमुख कारक तत्व हो । नेपाली अर्थतन्त्र मूलतः एक कृषि अर्थतन्त्र भएकाले यसले कृषि उद्यमशीलता, खाद्य प्रशोधन र अन्य सम्बद्ध गतिविधिहरूका लागि ध्यान दिनुपर्छ । कृषि उद्यमीका आवश्यकताहरूको राम्ररी विश्लेषण गर्ने र सोअनुरूप गतिविधिहरू सञ्चालन गरेमात्र नतिजा प्राप्त हुन्छ । कृषि उद्यमीका आवश्यकताहरूमध्ये पर्याप्त पूर्वाधार […]

कृषिमा पर्याप्त लगानी भएन : कृषिमन्त्री यादव

खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यक्तालाई परिपूर्ति गर्न नसक्ने बताउनुभयो ।

कृषि क्षेत्रमा चाहिने जति लगानी गर्नै सकिएन : कृषिमन्त्री

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको बताएका छन्।बिहीबार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन्।मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने बताए। उनले नेपाल कृषिप्रधान देश र अधिकांश नागरिक कृषिमा आश

सरकारले कृषिमा आवश्यक लगानी गर्न सकेनः कृषिमन्त्री यादव

बिहीबार खाद्यका लागि कृषि अभियानले खाद्य खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन्। मन्त्री यादवले...

प्रदेश-१ मा कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले प्रदेश नं १ मा कृषि र खाद्य सम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने बताएका छन् ।

कृषि तथा खाद्य सुरक्षाको लागि एडिबीको पाँच अर्ब ऋण

काठमाडौं : एसियाली विकास बैंक (एडिबी)ले पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ।  नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि ससर्त ऋण स्वीकृत गरेको हो। एडिबीको नेपालस्थित कार्यालयका अनुसार नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि पाँच करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको&...