मानव सभ्यता शुरू हुनु अगाडि पनि प्रकृतिको दोहन र त्यसको असर भएका विषयमा धेरै कथा पढ्दै आएका छौं । मानव सभ्यताको विकासपछि नदी किनारका सभ्यताले धेरै छिटो विकासक्रमलाई समात्न पुगे । यसको मूल कारण नदी किनारमा प्राकृतिक स्रोतलाई सजिलै दोहन वा उपयोग गर्न सकिएकाले हो । जसका कारण त्यसको आश्रयमा धेरै मानिस छन् । विगतमा […]