काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्रलगायतका मुद्दा ओझेलमा पार्ने काम भएकाले राप्रपा नेपाललाई ब्युँताउनु परेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको भातृ संगठनहरूको संयुक्त बैठकमा अध्यक्ष थापाले हिन्दूराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकाले राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका हुन् । पछिल्लो समयमा अन्य विषयलाई ओझेलमा पारी राजसंस्था पुनस्र्थापनाको मुद्दालाई मात्र अगाडि […]