पुल बनेपछि सडकसँग जोडिँदै गाउँ

पुल नभएर सास्ती खेप्दै खेपेका कपिलवस्तुका छ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीय लाभान्वित भएका छन्। लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटरसम्मका पुल निर्माण भएका छन्। दशकौँदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको छ।

सम्बन्धित सामग्री

पुल बनेपछि सडक सञ्जालसँग जोडियो तिला

जुम्लाको तिला गाउँपालिकाका १३ वटा दुर्गम गाउँ बस्ती एकै पटक सडक सञ्जालसँग जोडिएका छन्। तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा पुल बनेपछि तिलाका १३ बस्ती सडक सञ्जालमा जोडिएका हुन्।

पुल बनेपछि सडक सञ्जालसँग जोडियो तिला

जुम्लाको तिला गाउँपालिकाका १३ वटा दुर्गम गाउँ बस्ती एकै पटक सडक सञ्जालसँग जोडिएका छन्। तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा पुल बनेपछि तिलाका १३ बस्ती सडक सञ्जालमा जोडिएका हुन्।

पुल बनेपछि विकट गाउँ पालिकाको केन्द्रसँग जोडियो

ढोरपाटन (बागलुङ), २५ पुस । बागलुङको ढोरपाटन नगरपालिका–६ को दोगाडीघाटमा मोटर गुड्ने पुल निर्माण भएपछि स्थानीयवासीलाई यात्रा गर्न सहज भएको छ । पुल निर्माण नहुँदा पालिकाको केन्द्र बुर्तिबाङ बजारसम्म सिधा यात्रा गर्न वञ्चित रहेका गाडीखोला क्षेत्रका नागरिकलाई पुल बनेपछि सहज भएको हो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको रकमबाट पुल निर्माण […]

झोलुंगे पुल बनेपछि बाटो छोटियो र ताक्ची खोला तर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। उक्त खोलाको तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। सो पुल निर्माण नहुँदा […]

झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै

बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ […]

पुल बनेपछि सहज

साढे ३० मिटरको पुल । ६ मिटरको चौंडाइ । सुन्दा सामान्य लागे पनि स्थानीयको भाग्य परिवर्तन गर्न यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । क्व्होलासोंथार गाउँपालिका ५ सिङ्दीका सोमबहादुर गुरुङका अनुसार गाउँसम्म आउने सडक र बेंसी रुदी खोलामा पुल बन्नुअघि छिमकी गाउँ पसगाउँबाट आउन घिर्नी प्रयोग गर्नुपर्थ्यो ।

लामो पुलले फेरियो खुङ्खानीवासीको दैनिकी

बागलुङ : तीन वर्ष अगाडिसम्म बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ खुङ्खानीका सयौँ नागरिकलाई खुङ्खानीखोला वारपारमा निकै समस्या थियो।खोलाभन्दा गाउँमाथि रहेको हुँदा वल्लोपल्लो गाउँ गर्नका लागि घण्टौँ लाग्ने गथ्र्यो। वर्षात्‌को समयमा झनै कठिन थियो। दुई वर्ष अगाडि तमानखोला गाउँपालिका वडा नम्बर ५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल बनेपछि वर्षौंदेखि स्थानीयले झेल्नुपरेको सास्ती अन्त्य भएको छ।पुलले दुई गाउँलाई मात्र जोडेन गाउँलेहरुको मनलाई पनि जोड्यो। पुल बनेपछि खुङ्खानी, था

झोलुंगे पुल बनेपछि हट्यो ज्यान जोखिममा पारेर राप्ती तर्नुपर्ने बाध्यता

दाङ – खुरुरीया गाउँ नजिकै राप्ती नदी बगेको छ। यो नदीसँग रामनाथ चौधरीको सम्बन्ध जोडिएको छ। बाढी आउँदा होस् या नदीमा पानी घट्दा, सधैँ तरिरहनुपर्ने। पानी नहुँदा त खासै जोखिम थिएन। तर, बर्खामा रामनाथलाई नदी तर्न गाह्रो पर्थ्यो। ‘हाम्रो जग्गा जमिन पनि नदी पारी छ। वनजंगल गर्न जानुपर्ने पनि उतै हो,’ राप्ती गाउँपालिका वडा नं. […]

नाउलीगाडमा झोलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे । बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ । पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्न

नाउलीगाडमा झोलुङ्गे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

बाजुरा- बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुङ्गे पुल निर्माण गरिएकाे छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे ।  बाजुराकाे मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने याे पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई […]