बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई सरकारले २ लाखसम्म दिने

काठमाडौं । सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप रकम दिने निर्णय गरेको छ ।बुधबार आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख

सम्बन्धित सामग्री

बाढीपहिरो : १७ दिनमा २० को मृत्यु, २८ अज्ञात

काठमाडौं : सरकारले प्राकृतिक विपत्तिको पूर्व तयारी भएको दाबी गरे पनि गत १७ दिनमा विपत्तिबाट देशभर २० जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोमा परी बेपत्ता भएका २८ जनाको अवस्था अज्ञात छ भने बाढी‚ पहिरो र चट्याङमा परी २६ जना घाइते भएका छन्।मनसुन सुरु भएको एक महिना नबित्दै ६ सय परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्काले जानकारी दिए। थाहा खबरसँग कुरा गर्दै उनले प्राकृतिक विपत्तिका घटनाले ६ करोड ७ लाख रुपैयाँभन्दा बढीको आर्थिक

पहिरोमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले जनही २५ हजार दिने

कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ ।

ब्राजिलमा बाढीपहिरोमा १४ जनाको मृत्यु

अबिरल वर्षापछिको बाढी पहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एटलान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ । बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन् । बाढीले उनीहरूको घर बगाएको थियो । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् । ६ साताअघि प

श्रीलंकामा बाढीपहिरोमा परेर १६ जनाको मृत्यु, हजारौं विस्थापित

विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ ।

बाढी-पहिरोबाट मृतकका परिवारलाई दुई लाख दिइने, घाइतेको नि:शुल्क उपचार

काठमाडौं : सरकारले बाढी तथा पहिरोमा परी  मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ। बुधबार  मन्त्रिपरिषद्को बैठकले बाढी-पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।बैठकले परिवारको एकजना मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिए। तामाङका अनुसार बाढीपहिरोमा परी घाइते भएकाहर

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई सरकारले २ लाखसम्म दिने

काठमाडौं । सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप रकम दिने निर्णय गरेको छ । बुधबार आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई […]

कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन

यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ । पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन् । तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन । जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् ।

बाढी-पहिरोमा मृत्यु भएकाका परिवारलाई प्रदेश-२ सरकारले तीन लाख दिने

काठमाडौं : प्रदेश २ सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाका परिवारलाई ३ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। यस्तै राहत तथा उद्धारको लागि प्रत्येक जिल्लालाई १०/१० लाख रुपैयाँ दिने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले बाढी पहिरोले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने नि...

बाढीपहिरोमा ३३ जनाको मृत्यु, उद्धार र राहतमा सघाउन सरकारको अपिल

काठमाडौं । सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउन आह्वान गरेको छ । शनिबार साँझ विज्ञप्ति...