काठमाडौं : प्रदेश २ सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाका परिवारलाई ३ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। यस्तै राहत तथा उद्धारको
लागि प्रत्येक जिल्लालाई १०/१० लाख रुपैयाँ दिने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले बाढी पहिरोले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने नि...