पहिरोमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले जनही २५ हजार दिने

कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ ।

सम्बन्धित सामग्री

बाढी–पहिरोबाट मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

कर्णाली प्रदेश सरकारले बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। प्रदेश सरकारले बाढी–पहिरोका कारण घाइते भएकाहरुको निःशुल्क औषधि गर्ने निर्णय पनि गरेको छ।...