बाढीपहिरोमा परी मृतकका परिवारलाई राहत र घाइतेको निः शुल्क उपचार गर्ने सरकारको निर्णय

सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय

सरकारले भूकम्पमा परी ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल दुई लााख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यसैगरी, राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी...

पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने कोशी सरकारको निर्णय

कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई राहत स्वरुप ३ लाख उपलब्ध गराउने भएको छ ।

खोटाङका अग्नीपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नीपीडितलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलव्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो । अग्नीपीडितलाई राहत तत्काल उपलव्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताए । बाक्सिला बजारमा भएको आगलागीमा

खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

खोटाङ – प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलब्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो। अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग […]

पर्वतका दुई हजार बढी कोभिड प्रभावितले सरकारको राहत पाउने

कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई रु १० हजार नगद दिने सरकारको निर्णय अनुसार पर्वतका दुई हजार १८८ परिवारले राहत पाउने भएका हुन्।

मोतिपुर घटनाका मृतक परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाडौं, कात्तिक २३ । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत दिने भएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि […]

मौतिपुर घटनामा मृतकमा परिवारलाई राहत दिने सरकारको निर्णय

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। मंगलबार मन्त्रिपरिषद...

मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

विपतपीडित परिवारलाई पाँच लाखसम्म राहत उपलब्ध गराउने प्रदेश १ सरकारको निर्णय

प्रदेश १ सरकारले विपतपीडित परिवारलाई तीनदेखि पाँच लाखसम्म राहत उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपतपीडित प्रतिपरिवार हिमाली जिल्लामा पाँच लाख र पहाडी जिल्लामा चार लाख र...

जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले महाकालीमा भारतीय पक्षले तुइन काटिदिँदा मृत्यु भएका जयसिंह धामीका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीका परिवालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। साउन १५ गते तुईबाट खोला तर्ने क्रममा भारतीय सुरक्षा फौजले काटिदिँदा कर्णालीमा खसेका थिए। उनको अझै पनि शव फेला गरेको छैन। घटनाको छानबिन […]