काठमाडौं । सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप रकम दिने निर्णय गरेको छ । बुधबार आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई […]