कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठनका विज्ञलाई चीनमा आमन्त्रण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् । चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो । कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रला...

सम्बन्धित सामग्री

चीनमा फैलियो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग,  बालबालिका प्रभावित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा 'निमोनियाका लक्षणसँग मिल्दो 'नयाँ रोग'  देखिएको चिनियाँ अधिकारीले बताएका छन्।

चीनमा एच३एन८ बर्ड फ्लु बाट पहिलो पटक मानिसको मृत्यु

चीनमा बर्ड फ्लुको दुर्लभ प्रकार एच३एन८ बाट पहिलो पटक मानिसको मृत्यु रेकर्ड गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार चीनकी एक महिला यो संक्रमणबाट मर्ने पहिलो व्यक्ति बनेकी छिन्।

कोभिडको तथ्याङ्क साझा गर्न चीनसँग डब्लूएचओको माग

सङ्क्रमण बढेसँगै चीनले आफ्नो देशको कोभिडको तथ्याङ्क साझा गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले माग गरेको छ । जिरो कोभिड नीति अन्तरगत चीनमा लगाइएको कडा नियमहरू खुकुलो बनाएसँगै केही हप्ता यता देशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । विश्वभरका देशहरूले चीनका यात्रुहरूमाथि कडाइ सुरु गरेको छ ।डब्लूएचओले चीनलाई अस्पतालमा रहेका, आईसीयूमा रहेका र मृत्यु भएका सङ्क्रमितको तथ्याङ्क माग गरेको हो । डब्लूएचओले खोप लगाएको तथ्याङ्क पनि जारी गर्नुपर्ने भनेको छ । सङ्क्रमण पुनः फैलिने डरले

चीनमा कोभिड बढेपछि डब्लूएचओ चिन्तित

न्युयोर्क – चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरको बारेमा आफू ‘धेरै चिन्तित’ भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुखले बताएका छन्। डब्लूएचओले सबैभन्दा जोखिममा रहेकाहरूको खोप दर तीव्र पार्न पनि आग्रह गरेको छ। ‘गम्भीर रोगको बढ्दो रिपोर्टसँगै चीनको विकसित अवस्थाको बारेमा डब्लूएचओ धेरै चिन्तित छ’ डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले साप्ताहिक पत्रकार सम्मेलनमा भने। उनले रोगको गम्भीरता, […]

चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित

न्युयोर्क । चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरको ’boutमा आफू ‘धेरै चिन्तित’ भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुखले बताएका छन् । डब्लूएचओले सबैभन्दा जोखिममा रहेकाहरूको खोप दर तीब्र पार्न पनि आग्रह गरेको छ ।  ‘गम्भीर रोगको बढ्दो रिपोर्टसँगै चीनको विकसित अवस्थाको ’boutमा डब्लूएचओ धेरै चिन्तित छ’ डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले साप्ताहिक पत्रकार सम्मेलनमा भने । […] The post चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीनमा कोरोनाको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त

७ पुस, काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको […]

चीनमा कोरोना संक्रमणदर बढ्यो

काठमाडौं : चीनमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ। दैनिक दोब्बरभन्दा बढी संक्रमित भेटिन थालेका छन्। चीनमा मंगलबार ५ हजार २८० नयाँ कोरोना संक्रमित भेटिएका छन्, जुन कोरोना महामारीका दिनयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी)ले जनाएको छ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउन सक्ने चेतावनी पनि यसबीच दिइरहेको छ।नयाँ कोरोना लहरका क

कोरोनाको नयाँ भेरियन्ट ‘नियोकोभ’: मानिसका लागि कति खतरा ?

काठमाडौं – कोरोनाकाले तेस्रो लहरले विश्व आक्रान्त भइराखेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने नयाँ भेरियन्ट ‘नियोकोभ’ को विषयमा अध्ययन थालेको छ। डब्लुएचओले यस विषयमा धेरै अध्ययन आवश्यक रहेको बताएको छ। अनुसन्धानकर्ताले यो भाइरस जनावरमा तीव्र रुपमा फैलिएको बताएका छन्। चीनमा भएको अनुसन्धानले नियोकोभ भाइरस भेरियन्ट तीव्र रुपमा जनावरमा फैलिएको पुष्टि भएको हो। अहिले जनावरमा […]

चीनलाई थप तथ्यका लागि दबाब दिन सकिदैन : डब्लुएचओ

एजेन्सी।कोरोना भाइरसको उत्पत्तिबारे चीनमा अमेरिकासहितका देशले औला उठाइरहेका बेला विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनलाई थप तथ्य उपलब्ध गराउन बाध्य पार्न नसकिने बताएको छ।यद्यपि डब्लुएचओले भाइरस कहाँबाट उत्पत्ति भयो र संसारभर फैलियो भन्नेबारेमा अनुसन्धान कार्य भने जारी राख्नुपर्ने उल्लेख गरेको छ।चीनको वुहानस्थित प्रयोगशालामा नै भाइरसको उत्पत्ति भएको अमेरिकासहितका देशले आरोप लगाइरहेका छन्। तर कोरोना उत्पत्तिबारे अहिलेसम्म कुनै तथ्य फेला परेको छैन।

डब्ल्यूएचओको टोलीसँग भेट्न पाउनुपर्ने वुहानका आफन्त गुमाएका कोरोना पीडितको माग

१४ माघ, काठमाडौं । चीनमा सबैभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति भएको वुहान सहरमा कोरोनाबाट मृत्यु भएका मानिसका आफन्तहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का टोलीसँग भेट्न पाउनुपर्ने माग गरेका छन् । अहिले डब्ल्यूएचओको टोली कोरोनाको उत्पत्तिबारे अनुसन्धानका लागि चीनमा रहेको अवस्थामा वुहानका कोरोनाबाट आफन्त गुमाएका मानिसहरुले भेट्न पाउनुपर्ने माग गरेका हुन् । उनीहरुले चीन सरकारले […]