चीनलाई थप तथ्यका लागि दबाब दिन सकिदैन : डब्लुएचओ

एजेन्सी।कोरोना भाइरसको उत्पत्तिबारे चीनमा अमेरिकासहितका देशले औला उठाइरहेका बेला विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनलाई थप तथ्य उपलब्ध गराउन बाध्य पार्न नसकिने बताएको छ।यद्यपि डब्लुएचओले भाइरस कहाँबाट उत्पत्ति भयो र संसारभर फैलियो भन्नेबारेमा अनुसन्धान कार्य भने जारी राख्नुपर्ने उल्लेख गरेको छ।चीनको वुहानस्थित प्रयोगशालामा नै भाइरसको उत्पत्ति भएको अमेरिकासहितका देशले आरोप लगाइरहेका छन्। तर कोरोना उत्पत्तिबारे अहिलेसम्म कुनै तथ्य फेला परेको छैन।

सम्बन्धित सामग्री

तीव्र गतिमा बढेको ओमिक्रोन, हल्का रुपमा नलिन विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको बताएको छ ।  तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले बताउनुभएको छ । जेनेभामा भएको एक पत्रकार सम्मेलनमा टेड्रोसले चेतावनी दिँदै भन्नुभएको छ  “ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्टभन्दा कम गम्भीर देखिन सक्छ तर यसलाई हल्का […]

ओमिक्रोनले ‘सुनामी’ ल्याउने डब्लुएचओको चेतावनी

संक्रमण तीव्र गतिमा बढेसँगै विश्वभरको स्वास्थ्य सेवा प्रणालीमा समेत ठूलो दबाब सिर्जना भएको डब्लुएचओको भनाइ युरोप, अमेरिका, अफ्रिका र एसियाका केही देशहरूमा कोरोना दैनिक संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले डेल्टा र...

वायु प्रदूषण जाँच्न नयाँ मापदण्ड, दबाबमा नेपाल

काठमाडौं, असोज ८ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ। ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले […]

वायु प्रदूषण जाँच्न नयाँ मापदण्ड, दबाबमा नेपाल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले सन् २००५ मा निर्धारण गरेको मापदण्डमा वायुमण्डलमा पिएम २।५ को स्तर प्रतिघनमिटर वायुमा वार्षिक सरदर १० माइक्रोग्राम हुनुपर्