चीनमा फैलियो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग,  बालबालिका प्रभावित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा 'निमोनियाका लक्षणसँग मिल्दो 'नयाँ रोग'  देखिएको चिनियाँ अधिकारीले बताएका छन्।