काठमाडौं – कोरोनाकाले तेस्रो लहरले विश्व आक्रान्त भइराखेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने नयाँ भेरियन्ट ‘नियोकोभ’ को विषयमा अध्ययन थालेको छ। डब्लुएचओले यस विषयमा धेरै अध्ययन आवश्यक रहेको बताएको छ। अनुसन्धानकर्ताले यो भाइरस जनावरमा तीव्र रुपमा फैलिएको बताएका छन्। चीनमा भएको अनुसन्धानले नियोकोभ भाइरस भेरियन्ट तीव्र रुपमा जनावरमा फैलिएको पुष्टि भएको हो। अहिले जनावरमा […]