डब्ल्यूएचओको टोलीसँग भेट्न पाउनुपर्ने वुहानका आफन्त गुमाएका कोरोना पीडितको माग

१४ माघ, काठमाडौं । चीनमा सबैभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति भएको वुहान सहरमा कोरोनाबाट मृत्यु भएका मानिसका आफन्तहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का टोलीसँग भेट्न पाउनुपर्ने माग गरेका छन् । अहिले डब्ल्यूएचओको टोली कोरोनाको उत्पत्तिबारे अनुसन्धानका लागि चीनमा रहेको अवस्थामा वुहानका कोरोनाबाट आफन्त गुमाएका मानिसहरुले भेट्न पाउनुपर्ने माग गरेका हुन् । उनीहरुले चीन सरकारले […]