डडेल्धुरा : कैलालीको अत्तरियामा विभिन्न पत्रपत्रिका जलाइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजानी गोदावरीको तेघरीस्थित वन जंगल भएको क्षेत्रमा तोकिएपछि नागरिक, कान्तिपुर, अन्नपूर्णलगायका पत्रिकामा समाचार प्र...