कार्यवहाक प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई कारबाहीको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । मञ्चका सचिव अन्जन खड्काले बुधबार एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र […]

सम्बन्धित सामग्री

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईँलाई कारबाहीको माग

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेल पश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ का क्रममा प्रशिक्षक हुमागाइँ पत्रकारमाथि आक्रोश पोखेपछि मञ्चलाई आर्थिक सहयोग गर्ने भन्दै गरेको गैरव्यावसायिक टिप्पणीप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मञ्चले बुधवार विज्ञप्