विद्यालयमा तोडफोड गर्नेमाथि कारबाहीको माग

रौतहटको सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा भएको तोडफोडमा संलग्नमाथि कारबाहीको माग गरिएको छ।...

सम्बन्धित सामग्री

वडा सदस्य शाहलाई कारबाहीको माग गर्दै गेरुवा गाउँपालिकाका कर्मचारीहरुले रोके काम

२५ असार, काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिकाका कर्मचारीहरुले वडा सदस्य वीरेन्द्रबहादुर शाहलाई कारबाहीको माग गर्दै कामकाज बन्द गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ का सदस्य शाहले कार्यालयमा तोडफोड गर्दै कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले कामकाज बन्द गरेका हुन् । कर्मचारीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएअनुसार असार २४ गते राति १२ बजेबाट आर्थिक […]

आइसियु तोडफोड गर्नेलाई कारबाहीको माग

नेपाल चिकित्सक संघले चितवन मेडिकल कलेजको अति सघन कक्ष आइसीयू तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । असोज १७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले आइसीयूमा तोडफोड गरेका थिए ।

अस्पताल तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर अस्पताल तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घ चितवनले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ।

सेतु बिकको सालिक तोडफोड गरेकोमा दलित जागरणको विरोध

नेपालगन्जमा रहेको ०६२/६३ का लोकतान्त्रिक सहिद सेतु बिकको सालिक तोडफोड र रोल्पा कारागारमा मृत्यु भएका सुन्दर हरिजनको घटनालाई छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै राष्ट्रिय दलित मुक्त जागरण अभियानले विरोध सभा आयोजना गरेको छ  ।मधेस प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकाको कल्याणपुर बजारमा विरोध सभा आयोजना गरिएको हो । जागरण अभियानका अभियान्ताहरुले बजार परिक्रमा गरी कल्याणपुर चौकीमा पुगेर कोणसभा गरी कार्यक्रम सम्पन्न गरेका छन् ।कार्यक्रममा जागरण अभियानका केन्द्रीय संयोजक राजेश विद्रो

पार्टी कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग

सर्लाही- जनमत पार्टीले सर्लाही जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ । बिहीबार पार्टीको जिल्ला अध्यक्ष जवाहर यादव नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो । बुधबार मलंगवा नगरपालिका-८ स्थित कार्यालयमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले जनमत पार्टीको ब्यानरमा आगो लगाउनुका साथै कार्यालयमा तोडफोड गरेका थिए । यसअघि, जनकपुरधाममा […]

पेशागत महासङ्घ नेपालद्वारा कार्यालय तोडफोड गर्नेलाई कारवाहीको माग

काठमाडौँ, ७ असोज: पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो । महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरे । उनले कार्यालयमा लगाइएको ताला खोल्न माग गरे । सो कदम […]

तोडफोड गर्नेलाई कारवाही गर्न पेशागत महासंघको माग

पेशागत महासंघ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ। यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो।  महासंघका संयोजक बाबुराम थापाले बिहीबार विज्ञप्ति...

जगदम्बा स्टीलमा भएको तोडफोडप्रति महासंघको भर्त्सना, दोषीलाई कारबाहीको माग

द्योगको अमोनिया ग्याँस टयाङ्कीबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ ।

छात्रा मृत्यु प्रकरण : विद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग

१५ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कुलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दाबी गरेको छ । उक्त घटनालाई लिएर लगाइएका आरोपहरु निराधार रहेको दाबी गर्दै विद्यालय प्रशासनले विद्यालयमा भएको आक्रमण, तोडफोड र सञ्चालकमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ । कक्षा १० मा अध्ययनरत छात्रा प्रतिभाको वैशाख […]