मिटरब्याजीलाई कारबाहीको माग गर्दै गोलबजारमा प्रदर्शन

मिटरब्याज पीडितहरुले सिरहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पताल नजिकबाट आइतबार अपरान्ह ‘जफत गरिएको सम्पत्ति फिर्ता गर्’, ‘मिटरब्याजीको सम्पत्ति छानबिन गर्’, ‘मिटरब्याजी पीडितलाई न्याय...

सम्बन्धित सामग्री

बैकका कर्मचारी कुटपिट गर्नेलाई कारबाहीको माग

एनआइसी एसिया बैंकको बेनी शाखाका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बैंकर्स संघ म्याग्दीले ज्ञापनपत्र बुझाएको छ।...

दोषीलाई कारबाहीको माग राख्दै हेटौंडामा राजमार्ग बन्द

सवारी दुर्घटनामा ज्यान गुमाएकाको सत्यतथ्य छानवीन र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ।...

दोषीलाई कारबाहीको माग राख्दै हेटौंडामा राजमार्ग बन्द

सवारी दुर्घटनामा ज्यान गुमाएकाको सत्यतथ्य छानवीन र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ।...

बलात्कार आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन

टीकापुर नगरपालिका–५ नुक्लीपुरकी नौ वर्षीय बालिकालाई बलात्कार गर्ने स्थानीय प्रेम शाहीलाई कानुनी कारबाहीको माग गर्दै बालिकाका आफन्तले विरोध प्रदर्शन गरेका छन्।...

कार्यवहाक प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई कारबाहीको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । मञ्चका सचिव अन्जन खड्काले बुधबार एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र […]

मिटरब्याजीलाई कारबाहीको माग राख्दै बालुवाटार मार्च (फोटोफिचर)

मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै नागरिक आन्दोलनले आज माइतीघरबाट बालुवाटारसम्म मार्चपास गरेका छन् । नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै लामो समयदेखि...

मिटरब्याजीलाई कारबाहीको माग गर्दै धर्नामा पीडित (फोटोफिचर)

मिटरब्याजीहरुलाई कारबाहीको माग राख्दै पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्। नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारवाहीको माग राख्दै धर्ना दिएको हो। पीडितहरुले...

विद्यालयमा तोडफोड गर्नेमाथि कारबाहीको माग

रौतहटको सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा भएको तोडफोडमा संलग्नमाथि कारबाहीको माग गरिएको छ।...

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकको प्रदर्शन

जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापकमाथि भएको दुर्व्यवहारको विरोधमा जिल्लाभरका शिक्षकहरू आन्दोलनमा उत्रेका छन्।प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आज जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेका छन्। धनुषाका शिक्षकहरूले सोमबार विद्यालय बन्द गरेर सुरक्षाको माग तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध जुलुस प्रदर्शन गरेका हुन्।जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको शिक्षकहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। ‘शान्ति सुरक्षा कायम गर, शिक

बझाङमा युवक हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

छबिसपाथीभेरा घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस बझाङले जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरेको छ । बुधबार नेविसंघ र तरुण दलले सदरमुकाम चैनपुरमा आफ्ना कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नुका साथै सदरमुकाम चैनपुर बजार बन्द गरेको छ