मिटरब्याजीलाई कारबाहीको माग गर्दै धर्नामा पीडित (फोटोफिचर)

मिटरब्याजीहरुलाई कारबाहीको माग राख्दै पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्। नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारवाहीको माग राख्दै धर्ना दिएको हो। पीडितहरुले...

सम्बन्धित सामग्री

निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै परिवारजन धर्नामा

निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बाँकेबाट काठमाडौं आइपुगेका परिवारजन र अधिकारकर्मीले माइतीघरमा दबाब आन्दोलन थालेका छन् । ०६६ सालदेखि बेपत्ता नेपालगन्ज उपमहानगर–१७ परस्पुरकी निर्मलाको न्यायको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा दबाब आन्दोलन थालेका हुन् ।

प्रहरी प्रमुखमाथि कारबाहीको माग गर्दै नेपालगञ्जकाे गर्मीमा महिलाहरूको धर्ना

महिला अधिकारकर्मीहरू भने बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले निर्दोष महिलालाई अपराधमा फसाउन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

प्रहरी प्रमुखमाथि कारबाहीको माग गर्दै नेपालगञ्जकाे गर्मीमा महिलाहरूको धर्ना

महिला अधिकारकर्मीहरू भने बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले निर्दोष महिलालाई अपराधमा फसाउन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

साहुकारबाट अदालत परिसरमै कुटिए मिटरब्याजपीडित महिला

साहुकार श्याम निरौलालाई थप कारबाहीको माग गर्दै दुई सय पीडित साँझदेखि धर्नामा  सिराहा जिल्ला अदालत परिसरमै

गौर घटनाका दोषीलाई कारबाहीको माग गरी ६ दिनदेखि धर्ना

चन्द्रनिगाहपुर : गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै मृतकका परिवारले चन्द्रनिगाहपुरमा ६ दिनदेखि धर्ना दिइरहेका छन्।सत्र वर्षअघि २८ जनाको ज्यान लिने गरी भएको हत्याका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाव दिन चन्द्रनिगाहपुरको तीनकुने पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिँदै आएका छन्।धर्नामा नेपाली काँग्रेस, रास्वपा, नागरिक समाजका अगुवा लगायत राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले ऐक्यबद्धता जनाएका छन्। रास्वपाका अजयकुमार साह, नेपाली काँग्रेसका प्रदेश सभा ‘क’का सभापति न

चिकित्सकलाई कारबाहीको माग गर्दै हिमाल अस्पतालमा धर्ना

बालिका मृत्यु प्रकरणलाई लिएर हिमाल अस्पताल ज्ञानेश्वरमा पीडितका आफन्तले धर्ना दिएका छन् । मोरङ घर भएकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारका क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै बालिकाका आफन्त धर्नामा...

गौशाला प्रहरी वृत्त अगाडि आज पनि सेन्ट लरेन्सका विद्यार्थीको प्रदर्शन

बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।