कृषि मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै हरेकजसो मन्त्री–सचिवको एउटै बोली हुन्छ— ‘किसानलाई समयमै मल दिन्छौं, अभाव हुन दिन्नौं ।’ तर यथार्थमा उनीहरूले भनेको समयमा किसानलाई मल उपलब्ध गराउन्नन् । फलस्वरूप हरेक सिजनमा रासायनिक मल अभाव भइरहन्छ ।
नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिशनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् ।सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताएका हुन् । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको […]
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल आउन नसकेको बताउनुभएको छ ।
आज सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताउनुभएको हो । मल र बिउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उहाँले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताउनुभयो ।
मन्त्रीहरू मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ...
काठमाडौँ – नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन्। मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख […]
नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले कमिशनको चक्करमा लागेर सरकारले रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा...
नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन् । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । उनले भने – ‘कमिसनको चक्करमा यो सरकार फ
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले मल ल्याउन सरकार असफल भइसकेकाले अब भारतबाट ल्याएको मल खोसेर बहादुरी नदेखाउन आग्रह गरेका छन्। नेपालमा मल नपाएपछि सीमा क्षेत्रका नागरिकले भारतबाट मल ल्याउने गरेका छन्। तर त्यहि मल पनि प्रहरीले सीमामा राजश्व छलेर ल्याएको भन्दै नियन्त्रणमा लिने गरेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बजेटले कृषिलाई उच्च प्राथमिकता राखेको छ। जुन प्रशंसनीय छ। खाद्य सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण छ। एकछिन कल्पना गरौँ।
नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । यसैगरी, भट्टराईले बाली लगाउने समयमा पनि मलको हाहाकार भइरहेको सरकारलाई सम्झाए ।‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई प्रश्न गरे, ‘मल नपाएपछि थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ ।’‘यो सरकारले मल ल्याउन सके
उब्जनी बढाउनका लागि भन्दै सरकारले प्रत्येक वर्ष अनुदानमा कृषकलाई रासायनिक मल उपलब्ध गराउने गरेको छ । कृषकसँग केही रकम लिने तथा केही सरकार अनुदानबाट सरकारले कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत् किसानलाई प्रत्येक वर्ष मल वितरण गर्ने गरेको थियो ।सोही प्रयोजनका लागि भन्दै सरकारले गत वर्षको चैत महिनामा कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत् २५ हजार मेट्रिक टन डीएपी मल ल्याउन जोशी बिज हाउस प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन समयमा पनि पहिले गरेको टेण्डर रद्द गरेर जोशी बिज हाउसले नै पहिले दिएको
काठमाडौं, वैशाख ६ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजी (सरकार–सरकार) सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ । सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको कृषि मन्त्रालयका सचिव डा योगेन्द्र कार्कीले बताए । उनले भने, भारतसँग पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर हुन गइरहेको छ, यो सम्झौता भएपछि पाँच वर्षका लागि […]