‘सरकार कमिसनको चक्करमा फँसेर मल ल्याउन सकेन’

काठमाडौँ – नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन्। मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख […]

सम्बन्धित सामग्री

कमिशनको चक्करमा लागेर सरकारले मल ल्याउन सकेन : सांसद श्रेष्ठ

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले कमिशनको चक्करमा लागेर सरकारले रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा...

किसानलाई मल ल्याउन सहज बनाउँदै प्रशासन

काठमाडौँ,१४ असार । खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ । नेपालमा मलको अभाव भएपछि मल ल्याउन किसानलाई सुरक्षाकर्मीले बाधा पु¥याएपछि आफ्नो खेतबारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपु¥याउन सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी […]

किसानलाई मल ल्याउन सहज बनाउँदै प्रशासन

राँझा । खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ । नेपालमा मलको अभाव भएपछि मल ल्याउन किसानलाई सुरक्षाकर्मीले बाधा पुर्‍याएपछि आफ्नो खेतबारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्‍याउन सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए […]

ठेक्का प्रणालीबाट नेपालमा मल ल्याउन गाह्राे छ : मन्त्री यादव

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्रराय यादवले ठेक्का प्रणालीबाट नेपालमा रासायनिक मलको समस्या समाधान नहुने भएकोले 'जीटूजी' प्रक्रियामार्फत भारतबाट मल ल्याउन लागेको बताउनुभयो ।  प्रतिनिधि सभामा सांसदहरूले साेधेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले विश्व बजारमा मल अभाव रहेको र मूल्य पनि चाँडो–चाँडो परिवर्तन हुने भएकाेले मल ल्याउनका लागि (दुई देशका सरकारबीचकाे सम्झाैता) जीटूजी प्रक्रिया उपयुक्त हुने बताउनुभयो ।  यस्तै मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा उत...

मल ल्याउन नसक्‍ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्छ : महेश बस्नेत

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’ ६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उनले थपे, ‘कृषि बाटै […]

‘मल ल्याउन असफल भइसक्याैँ, किसानले भारतबाट ल्याएको खोसेर बहादुरी नदेखाऔँ’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले मल ल्याउन सरकार असफल भइसकेकाले अब भारतबाट ल्याएको मल खोसेर बहादुरी नदेखाउन आग्रह गरेका छन्। नेपालमा मल नपाएपछि सीमा क्षेत्रका नागरिकले भारतबाट मल ल्याउने गरेका छन्। तर त्यहि मल पनि प्रहरीले सीमामा राजश्व छलेर ल्याएको भन्दै नियन्त्रणमा लिने गरेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बजेटले कृषिलाई उच्च प्राथमिकता राखेको छ। जुन प्रशंसनीय छ। खाद्य सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण छ। एकछिन कल्पना गरौँ।

चुनावअघि नै मल ल्याउन पहल

काठमाडौं, वैशाख ७ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । दुई देशको सम्बन्धित मन्त्रालयबीच मङ्गलबार भएको ‘भर्चुअल’ छलफलमा सो आग्रह गरिएको कृषि मन्त्रालयका सहसचिव डा राजेन्द्र मिश्रले बताए । भारतले नेपाललाई मल दिनका लागि कम्पनी पनि छनोट गरिसकेको छ । भारतले मुम्बईको राष्ट्रिय केमिकल फर्टिलाइजर […]

भारतबाट जिटुजीमार्फत मल ल्याउन कार्यदल गठन

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भारतसँग जिटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउन कार्यदल गठन गरिएको छ । मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख सहसचिव कमलराज गैरेको नेतृत्वमा नौ सदस्यीय कार्यदल गठन गर्न सिफारिस...

रासायनिक मल ल्याउन भारतसँग जिटुजी

बजेट भाषणमा नै मलका लागि बजेट सुनिश्चित गर्दा पनि बाली लगाउने सिजनमा अभाव भएपछि सरकारले चर्को आलोचना खेप्दै आएको छ। ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद गर्दा न्यूनतम ५–६ महिना लाग्ने भएकाले छोटो प्रक्रियाबाट मल ल्याउन जिटुजी गरिएको हो। बाली लगाउने बेला बर्...

रासायनिक मल ल्याउन भारतसँग ५ वर्षे सम्झौता

काठमाडौं । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । भारत सरकारका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबीच भर्चुअल माध्यबाट समझदारीपत्र आदान प्रदान […]