खिला कार्की -
प्रतिनिधिसभा विघटन गरेर वैशाखमा ताजा जनादेशका लागि जाने प्रधानमन्त्रीको असंवैधानिक घोषणाले देशलाई अनिश्चिततातर्फ लागेको छ। मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको प्यासले कम्युनिष्टलाई दुईतिहाइ जनमत दिएका नागरिकको आशाको नजर अब नेपाली कांग्रेसतिर सोझिएको छ। पछिल्लो राजनीति कदमबाट उत्पन्न बहुआयामिक संकटको दलदलबाट मुलुकलाई जोगाउन कांग्रेसले पहलकदमी लेओस्