डिमान्ड शुल्क बढाउन प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना सय रूपैयाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ।...

सम्बन्धित सामग्री

डिमान्ड शुल्क नहटेपछि सुन्दर यातायातका बिजुली बस बन्द

विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसनमा नेपाल विद्युत् प्राधिकरणले लिँदै आएको डिमान्ड शुल्क

नयाँ विद्युत् महसुलबाट निजी क्षेत्रलाई थप राहत

काठमाडौँ। सरकारले विद्युत् महसुल घटाउने र डिमान्ड शुल्क नबढाउने गरेको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । विद्युत् नियमन आयोगले गत बुधबार सार्वजनिक गरेको विद्युत्को नयाँ महसुलले कोभिडको सङ्कटमा रहेको उद्योग व्यवसायलाई थप राहत पुग्ने महासङ्घले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले आयोगमा पेस गरेको प्रस्तावमा विद्युत् डिमान्ड शुल्क बढाउने प्रस्ताव गरेको थियो […]

विद्युत् महसुुलदर घटाउने र डिमान्ड शुल्क नबढाउने निर्णयको महासंघले गर्‍यो स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महसुुलदर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने विद्युत् नियमन आयोगको निर्णयको स्वागत गरेको छ । कोभिडको संकटमा रहेको उद्योग–व्यवसायलाई यसले थप राहत पुुग्ने महासंघको विश्वास छ ।...

विद्युत् महसुल दर घटाउने निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

काठमाडाैँ– विद्युत् महसुल दर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत् नियमन आयोगको निर्णयले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुग्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। महासंघले यसको स्वागत गरेको छ। विद्युत् डिमान्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको र यस सम्बन्धमा असोज १२ गते मात्रै ऊर्जामन्त्रीलाई भेटी सुझावसमेत […]

विद्युत् महसुल दर घटाउने र डिमान्ड शुल्क नबढाउने निर्णयको स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महसुल दर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने विद्युत् नियमन आयोगको निर्णयको स्वागत गरेको छ । कोभिड–१९ को संकटमा रहेको उद्योग–व्यवसायलाई यसले थप राहत पुग्ने महासंघको विश्वास छ । डिमान्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको महासंघले जनाएको छ । यो निर्णयबाट...

विद्युतको डिमान्ड शुल्क छुट गर्न माग

रोना भाइरस संक्रमणबाट हुने कोभिँड—१९ को पहिलो चरणदेखि गरिएको लकडाउनदेखि हालसम्म पनि फिल्म क्षेत्र पनि ठप्प अवस्थामा छ। कोरोना संक्रमणको जोखिमका कारण दुई वर्षयता बन्द अवस्थामा रहेका सिनेमा हलहरू मासिक रूपमा विद्युत् महसुल भने भुक्तान गर्न बाध्य छन्। हल नचले पनि मासिकरूपमा निश्चित रकम तिनुपर्ने मापदण्डअनुरूप विद्युत् महसुल बुझाउनु पर्दा सञ्चालकहरू मर्कामा परेको र बन्द […]

विद्युत् डिमान्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयन हुने

सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै सोमबारदेखि सो शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको बन्दाबन्दीको अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने भएको छ ।&r

औषधि उद्योगले लकडाउन अवधिको विद्युत डिमान्ड शुल्क छुट पाउने

बैठकले एलोपेथिक र आयुर्वेदिक औषधि उद्योगसहित ५८ किसिमका उद्योगलाई लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो।