रोना भाइरस संक्रमणबाट हुने कोभिँड—१९ को पहिलो चरणदेखि गरिएको लकडाउनदेखि हालसम्म पनि फिल्म क्षेत्र पनि ठप्प अवस्थामा छ। कोरोना संक्रमणको जोखिमका कारण दुई वर्षयता बन्द अवस्थामा रहेका सिनेमा हलहरू मासिक रूपमा विद्युत् महसुल भने भुक्तान गर्न बाध्य छन्। हल नचले पनि मासिकरूपमा निश्चित रकम तिनुपर्ने मापदण्डअनुरूप विद्युत् महसुल बुझाउनु पर्दा सञ्चालकहरू मर्कामा परेको र बन्द […]