औषधि उद्योगले लकडाउन अवधिको विद्युत डिमान्ड शुल्क छुट पाउने

बैठकले एलोपेथिक र आयुर्वेदिक औषधि उद्योगसहित ५८ किसिमका उद्योगलाई लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो।