विद्युत् महसुल दर घटाउने निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

काठमाडाैँ– विद्युत् महसुल दर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत् नियमन आयोगको निर्णयले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुग्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। महासंघले यसको स्वागत गरेको छ। विद्युत् डिमान्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको र यस सम्बन्धमा असोज १२ गते मात्रै ऊर्जामन्त्रीलाई भेटी सुझावसमेत […]

सम्बन्धित सामग्री