विद्युत् महसुुलदर घटाउने र डिमान्ड शुल्क नबढाउने निर्णयको महासंघले गर्‍यो स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महसुुलदर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने विद्युत् नियमन आयोगको निर्णयको स्वागत गरेको छ । कोभिडको संकटमा रहेको उद्योग–व्यवसायलाई यसले थप राहत पुुग्ने महासंघको विश्वास छ ।...