काठमाडौं । नेपालका लागि किया मोटर्सको आधिकारीक वितरक कन्टीनेन्टल ट्रेडिङले १० यूनिट किया ईभी-९ मोडल नेपाल ल्याएको छ । कम्पनीले सुरुको लटमा ल्याएको सबै यूनिट भन्सार जाँचपास हुन लागेको हो । कियाकै सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी ईभी-९ अन्तर्राष्ट्रिय बजारमा भर्खरै बिक्री सुरु भएको छ । कम्पनीको पेट्रोल एसयूभी टेलुराइडकै साइजमा उपलब्ध एसयूभी टु ह्वील ड्राइभ […]