किया ईभी-९ काठमाडौंमा, मूल्य १ करोड ८० लाख

काठमाडौं । किया ईभी-९ काठमाडौंको शोरुम आइपुगेको छ । कियाको आधिकारीक वितरक कन्टीनेन्टल ट्रेडिङले आफ्नो लेटेष्ट इलेक्ट्रीक मोडल ईभी-९ नेपाल ल्याएको हो । नेपाल आएको किया ईभी-९ रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । निकै ठूलो साइजमा उपलब्ध ईभी-९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ईभी-९ […]

सम्बन्धित सामग्री

रचिन रवीन्द्रले चेन्नईबाट आईपीएल खेल्ने

काठमाडौं- न्यूजिल्याण्डका युवा अलराउन्डर रचिन रवीन्द्रले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सबाट खेल्ने भएका छन् । मंगलबार दुबईमा भएको खेलाडी अक्सनमा चेन्नईले रवीन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको हो । न्यूनतम ५० लाख भारु मूल्य रहेका रवीन्द्रलाई दिल्ली क्यापिटल्स, पञ्जाब किङ्ग्सले चासो देखाएपनि अन्तत: चेन्नईले बाजी मारेको थियो । भारतीय मूलका रवीन्द्रले […]

आरविवि म्युचुअल फण्ड २ को इकाई वैशाख २७ गतेदेखि विक्रीमा, प्रतिइकाई मूल्य कति ?

काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चलन हुने आरविवि म्युचुअल फण्ड २ को इकाई आगामी वैशाख १७ गतेदेखि विक्रीमा आउने भएको छ ।  कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने योजना व्यवस्थापका आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । प्रतिइकाई अंकित मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा विक्री गर्न लागिएको हो ।  यो इकाई निष्कासन बन्द छिटोमा वैशाख २१ गतेसम्म रहेको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख ३१ गतेसम्म लम्बिनेछ । न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधानहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ । योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्ष अवधि पश्चा्त योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । यो इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पूरा गर्नेछ ।

जीप मेरिडियन किन्न ९० लाख डाउन पेमेन्ट, यस्तो छ मासिक किस्ता

काठमाडौं । अमेरिकी ब्रान्ड जीपको नयाँ उत्पादन मेरिडियन किन्न चाहने ग्राहकले ९० लाख ४५ हजार रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्नेछ । जीपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले मेरिडियनको मूल्य १ करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरेर विक्री सुरु गरेकाले त्यसको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । मेरिडियन जीप ब्रान्डको पहिलो […]

सिन्धुलीमा सार्वजनिक जग्गा अतिक्रमणकाे समस्या बढ्दै

सिन्धुली । सिन्धुलीमा सरकारी तथा सार्वजनिक जग्गामा अतिक्रमण र दोहनकाे समस्या बढ्दै गएकाे छ । सिन्धुलीमाडीमा व्यसायीहरुका कारण घर-घडेरीको मूल्य आकाशिएकाले स्थानीय गौमती खोलामा समेत व्यवसायीहरुले घडेरी बिक्री वितरण गरिरहेका छन् । कमलामाई नगरपालिकाको मुख्य बजार क्षेत्रमा एक कठ्ठा जमिनको मूल्य १ करोड रातमाटा तथा माझिटारमा ८० लाख र ढुङग्रेबास तथा धुराबजारमा ७० लाखको दरमा […]

भन्सार र अन्तःशुल्क बढेसँगै हुन्डाई आयोनीक-५को मूल्य बढ्यो

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो प्रिमियम क्रसओभर इलेक्ट्रीक कार आयोनीक ५ को नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यसअघि ८० लाख ९६ हजार रूपैयाँमा विक्री गर्दै आएको भिजन रुफ मोडलको मूल्य बढेर १ करोड १६ लाख ९६ हजार रुपैयाँ कायम गरिएको हो । हुन्डाईले आफ्नो ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको पहिलो मोडल […]

काठमाडौँ महानगरबाट १ करोड ८० लाख मूल्य बराबरका १५ वटा शववाहन हस्तान्तरण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ वटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एकसाथ हस्तान्तरण गरेको छ। काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार ती शववाहनको साँचो हस्तान्तरण गरेका हुन्। साँचो हस्तान्तरणपछि सम्बोधन गर्दै प्रमुख शाक्यले यसअघि पनि सामुदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराए। ‘काठमाडौँ महानगरपालिका […]

६ महीनामा स्वाभिमान लघुवित्त रू. १ करोड २० लाख खराब कर्जा उठाउन सफल

माघ १४, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास) सम्ममा रू. १ करोड २० लाख  खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ९८ लाख ५६ हजार खराब कर्जा उठाएको थियो ।  त्यसैगरी, कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड १९ लाखमा सीमित भएको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम व्यवस्थामा रकम छुट्याउदा सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थापमा रू. ८९ लाख २२ हजार छुट्याएको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख रहेको छ भने जगेडामा रू. ५ करोड ३४ लाख सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब २५ करोड सापटी लिएर, रू. ५९ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८९ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६, मूल्य आम्दानी अनुपात ५६ दशलमव ३३ गुणा, तरलता अनुपात १४ दशमलव ९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८७ रहेको छ ।

मेगा म्युचुअल फण्ड–१ कात्तिक मसान्तसम्ममा १ करोड ३९ लाखभन्दा बढी नाफामा

मंसिर १५, काठमाडौं । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको मेगा म्यचुअल फण्ड–१ ले कात्तिक मसान्तसम्ममा आकर्षक नाफा गरेको छ । असोज मसान्तसम्म रू. १५ लाख ३८ हजार नोक्सानीमा रहेको उक्त योजनाले कात्तिक मसान्तसम्म भने रू. १ करोड ३९ लाख ९१ हजार नाफा गरेको हो । कात्तिक मसान्तसम्म योजनाले रू. २ करोड ५८ लाख ३३ हजार जम्मा आम्दानी गरेको छ ।  यसमध्ये प्राप्त भइसकेको आम्दानी रू. ३३ लाख ७३ हजार र प्राप्त भइनसकेको आम्दानी रू. २ करोड २४ लाख ५९ हजार छ । असोज मसान्तसम्म योजनाको जम्मा आम्दानी रू. ६५ लाख १७ हजार मात्र थियो । आम्दानी बढेसँगै योजनाले नाफा गर्न सफल भएको देखिन्छ । आम्दानीसँगै योजनाको खर्च रकम पनि असोज मसान्तसम्मको भन्दा कात्तिक मसान्तसम्म बढी भएको छ ।  असोज मसान्तसम्म रू. ८० लाख ५६ हजार जम्मा खर्च गरेको योजनाले कात्तिक मसान्तसम्म रू. १ करोड १८ लाख ४१ हजार जम्मा खर्च गरेको हो ।  धितोपत्रमा लगानी गरी नाफा आर्जन गर्ने उदेश्यसहित सञ्चालनमा रहेको १० वर्षे अवधिको बन्दमुखी उक्त योजनाले कात्तिक मसान्तसम्म सूचीकृत र सूचीकृत नभएका शेयरमा धितोपत्र दलाल कमिशनसहित रू. २९ करोड १४ लाख ९० हजार लगानी गरेको छ ।  यो लगानीको बजारमूल्य भने सूचीकृत शेयरको रू. ३० करोड ११ लाख ३२ हजार र सूचीकृत नभएको शेयरको रू. १ करोड ५ लाख ४४ हजार छ । योजनाको धितोपत्रमा भएको लगानीको परलमूल्य भन्दा बजार मूल्य भने बढीनै रहेको छ । बैंक मुद्दती निक्षेपमा भने योजनाले रू. १२ करोड ५० लाख लगानी गरेको छ ।  उक्त योजना सञ्चालनका लागि मेगा क्यापिटल लिमिटेडले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि असोज मसान्तसम्मको भन्दा वृद्धि भएको छ । असोज मसान्तसम्ममा रू. ९ दशमलव ९९ रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य कात्तिक मसान्तसम्ममा रू. १० दशमलव ११ कायम भएको छ ।

चन्दास्वरूप पठाइएको केरासँगै कराडौंको कोकिन

ह्युस्टन,(एजेन्सी) । अमेरिकाको टेक्सासस्थित आपराधिक न्याय विभागलाई चन्दास्वरूप पठाइएको केराको पैंतालिसवटा बाकसभित्र झण्डै १ करोड ८० लाख डलर मूल्य बराबरको कोकिन फेला परेको छ । यस विभागलाई गल्फ अफ मेक्सिको नजिकको फ्रिपोर्टस्थित पोटर्स अफ अमेरिकाबाट चन्दास्वरूप प्राप्त ती केराका बाकसमा ५ सय ४० प्याकेट कोकिन लुकाइएको अवस्थामा फेला पारिएको हो । ती बाकस अपलोड गर्ने […]