अर्को उत्कृष्ट इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्दै किया

काठमाडौं । कोरियन मोटर उत्पादक कियाले अर्को नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउन लागेको नयाँ फुल साइज एसयूभी ईभी ९ मोडल हो । किया र हुन्डाईले प्रयोग गर्दै आएको ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्लेटफर्म (ई–जीएमपी) मा तयार पारेको नयाँ ईभी ९ मोडल कियाकै ‘टेलुराइड’ मोडलबाट प्रभावित रहेको छ । कियाले ईभी ९ […]

सम्बन्धित सामग्री

‘ईयू कार अफ द एयर’मा दुई चिनियाँ मोडल फाइनलमा

काठमाडौं । ‘ईयू कार अफ द एयर २०२४’का लागि उत्कृष्ट ७ मोडलका कारको नाम सार्वजनिक भएको छ । आगामी फ्रब्रुेअरी २६ मा जेनेभा मोटर शोमा घोषणा हुने उक्त अवार्डका लागि दुई चिनियाँ, दुई फ्रेन्च, एक/एक जापानी, जर्मनी र कोरियन कम्पनीका कार सर्टलिस्टमा परेका हुन् । सर्टलिस्टमा परेका मोडलहरूमा बीएमडब्ल्यू ५ सिरीज, बीवाइडी सिल, किया ईभी […]

नयाँ किया सेल्टोसको बुकिङ ५० हजार नाग्यो, यस्ता छन् विशेष फिचर

काठमाडौं । कोरियन निर्माताले आफ्नो सफल मोडल किया सेल्टोसको फेसलिफ्ट मोडल दुई महिना अगाडि सार्वजनिक गरेको थियो । कम्पनीले भारतमा सार्वजनिक गरेको दुई महिना भित्रै नयाँ सेल्टोसको बुकिङ ५० हजार यूनिट पुरा भएको हो । निकै प्रतिस्पर्धी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध किया सेल्टोसले उत्कृष्ट कमव्याक देखाएको हो । यसअघि पहिलो पटक २०१९ मा सेल्टोस बजारमा […]

हुन्डाई भेन्यू एन लाइन र किया सोनेट एक्स लाइन आउने

काठमाडौं । हुन्डाई मोटर ग्रुपको स्वामित्वमा रहेको हुन्डाई र किया दुबै ब्राण्डले भारतमा विक्री गर्ने सफल सब फोर मिटर एसयूभी भेन्यू र सोनेटमा नयाँ एडिसन थप गर्ने भएका छन् । यी दुबै ब्राण्डले ल्याउने नयाँ भर्सन उत्कृष्ट पर्फमेन्सको लागि चिनिने छन् । हुन्डाईले भारतीय बजारमा आगामी सेप्टेम्बर ७ मा भेन्यू एन लाइन सार्वजनिक गर्ने तैयारी […]