वैकल्पिक विद्यार्थी आन्दोलनको अपरिहार्यता

नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी भूमिका विद्यार्थी आन्दोलनको छ । विद्यार्थी आन्दोलनकै जगमा उठेका ठुल्ठूला राजनीतिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र त स्थापना भयो, तर विडम्बना, शिक्षाको अवस्थामा भने खासै सुधार...

सम्बन्धित सामग्री

पहिलो विद्यार्थी आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ, १ असार । नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम् दिवस’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै आएको हो । आधुनिक विषय […]

अस्कलमा शिक्षकहरूबीचको द्वन्द्वले विद्यार्थी मारमा

१२ माघ, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा शिक्षकहरुबीचको द्वन्द्वले विद्यार्थी मारमा परेका छन् । चलर अफ साईन्स इन कम्प्युटर साईन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) पाँचौ र सातौं सेमेष्टरका विद्यार्थी शिक्षकहरूखको आन्दोलनको कारण पढ्न नपाएको बताउँछन् । पाँचौ सेमेष्टरका विद्यार्थी निशान मैनाली पुरै सेमेष्टरभरि जम्मा ३२ दिन पढेर परीक्षाको तयारीमा जुट्न परेको बताउँछन् । […]

नयाँ परिभाषा कुरिरहेको बदलिंदो विद्यार्थी आन्दोलन

विद्यार्थी आन्दोलनको इतिहास निकै पुरानो छ र यसको सान्दर्भिकता निकै पछिसम्म रहनेछ। बदलिंदो सन्दर्भमा विद्यार्थी आन्दोलनको बारेमा कुरा गर्दा तीन विषयहरू प्रमुख रूपमा अगाडि आउँछन्। पहिलो, विद्यार्थी आन्दोलनलाई परिभाषित गर्ने दृष्टिकोण, दोस्रो यसको चरित्र र तेस्रो यसले उठान गर्ने मुद्दाहरू। प्रस्तुत लेखमा यिनै तीन विषयवस्तुको वरिपरि रहेर विद्यार्थी आन्दोलनको बारेमा चर्चा गरिनेछ। सर्वप्रथम, विद्यार्थी आन्दोलनलाई […]

विद्यार्थी संगठनको विघटन गरौं

नेपाली विद्यार्थी आन्दोलनको शुरूआत प्रारम्भिक शिक्षा प्राप्तिको चेतनासँगै भएको हो । राणाकालमा शिक्षाको उज्यालोबाट वञ्चित जनता शिक्षा आर्जनका लागि भारतको बनारसमा गएर औपचारिक रूपमा अध्ययन गर्ने क्रममा वि.सं. १९८१ मा बनारसमा संस्कृत पढ्ने नेपाली विद्यार्थीले ‘नेपाली छात्र संघ’ गठन गरेर विद्यार्थी आन्दोलनको शुरूआत गरेका थिए। नेपालभित्रै भने सबैभन्दा पहिला वि.सं. १९९१ मा महावीर स्कूलको स्थापनासँगै […]

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ, २ मङ्सिर: संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । विद्यार्थी संगठनले बुधबार साँझ बैठक बसी थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३, ४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने भएको जनाएको छ । […]

विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं, असार २७ । नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका […]

विभिन्न माग राख्दै पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका ह

आगामी आन्दोलनको ‘मोडालिटी’ तय गर्दै संयुक्त विद्यार्थी संगठन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत संयुक्त विद्यार्थी संगठनको बैठक अहिले काठमाडौं बुद्धनगरमा बसिरहेको छ । आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गर्ने नेविसंघ महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिनुभयो । बैठकले देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ […]