मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ, २ मङ्सिर: संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । विद्यार्थी संगठनले बुधबार साँझ बैठक बसी थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३, ४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने भएको जनाएको छ । […]

सम्बन्धित सामग्री

विद्यार्थी संगठनले गभर्नरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

काठमाडौं : विभिन्न पार्टी निकट विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।‘हालै मात्र मुलुकको मौद्रिक नीति निर्माण र वित्तीय संस्थाहरुको नेतृत्वदायी संस्था नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दलको अर्थ तथा योजना विभागको सदस्यक

गभर्नर बर्खास्ती गर्न दबाब बढाउँदै विद्यार्थी संगठन

सत्ता निकट तीन विद्यार्थी संगठनले गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्ती गर्न सरकारलाई दवाव बढाउने भएका छन् । त्यसका लागि उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् ।नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका अध्यक्षत्रय डुजाङ शेर्पा, पञ्चा सिंह र सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै साउन ३ गतेदेखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ‘महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी र

मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुले गर्याे आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले असार ११ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यस्ता छन् कार्यक्रम

निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति तोक्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनअन्तर्गत १७ माघमा देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत् तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । १७ […] The post निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । आफूहरुको माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा […]

चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्तिमार्फत समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । अन्यथा लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा...

भोलिदेखि आयल निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले सोमबारदेखि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै संगठनले असार ३० गतेदेखि देशभरका पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। असार २४ गते मूल्यवृद्धिका लागि दिएको ७२ घण्टे अल्टिमेटम निगमले बेवास्ता गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको हो।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका थप कार्यक्रम

काठमाडौं : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। ५ राजनीतिक दल सम्बद्ध नेविसंघ, एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल निकटको अनेरास्ववीयू, अखिल क्रान्तिकारी, अखिल छैटौं र समाजवादी विद्यार्थी युनियनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्। शुक्रबार बसेको संयुक्त विद्यार्थी मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो। शनिबार…