गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए । विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको छ । यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले

सम्बन्धित सामग्री

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ मध्ये ५ सांसद मन्त्री

२८ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सोमबार नागरिक उन्मुक्ति पार्टी (नउपा)का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका शाहले शुक्रबार मात्र नाउपाका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाका कैलाश चौधरीलाई राज्यमन्त्रीबाट […]

कोशी सरकारमा प्रवक्ताको जिम्मेवारी सुनुवारलाई

२५ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकारको प्रवक्ताको जिम्मेवारी प्रदिप सुनुवारलाई दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विना विभागीय मन्त्री सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रिपरिषद विस्तार छिट्टै हुने बताए । त्यसका लागि सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको उनको भनाइ छ । सोमबार बसेको […]

बागमतीमा मन्त्रिमण्डल विस्तार : मन्त्रालय १०, मन्त्री ११

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीसमावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन्। मन्त्रालयको संख्या १० वटा मात्रै भएपछि चित्राकारलाई विना विभागीय मन्त्री बनाइएको हो। एकीकृत समाजव

कर्णालीका विना विभागीय मन्त्रीः एक जना होटलमा, एक आफन्तको शरणमा

मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए। उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा छन्।...

सुदूरपश्चिममा मुख्यमन्त्री रावल र दुई मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्नुभएकाे छ । त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ ग्रहण गर्नुभएकाे छ। उहाँहरुलाई प्रदेश प्रमुख […]

भागबण्डा नमिल्दा 'विना विभागीय मन्त्री'

सोमबार भएको लिखित सहमतिमा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने उल्लेख छ। संख्यामा भागबण्डा टुङ्गो लागे पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा दुई दिनसम्मको निरन्तरको छलफलमा टुङ्गो लाग्न सकेन्।...

विना विभागीय मन्त्री बन्न महराले गरे इन्कार

२५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो । महराले शपथ नलिने […]

कविता : विना विभागीय मन्त्री

के न कसो गर्नु अब क कल्लाई मात्र भन्नु साह्रै अप्ठेरो रहेछ  विना विभागीय मन्त्री बन्नु मन्त्री पाउने भन्नासाथ सोझै  शपथ लिन दौडियो यो सिट ऊ सिट मतलब भएन झुण्डिएरै भए नि छिरियो

मन्त्री बनेको साढे दुई महिनापछि डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

मन्त्री बनेको साढे दुई महिनापछि गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्को बैठकबाट कार्यसम्पादन नियमावली पारित गराएकाले आज भोलिमा आफूसँग रहेको आन्तरिक मामिला मन्त्रालय विश्वकर्मालाई सुम्पन लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री पोखरेलको मातहतमा रहेको मन्त्रालय अलग गरेर विना विभागीय मन्त्री विश्वकर्मालाई जिम्मेवारी दिनका लागि कार्यसम्पादन नियमावलीको अनुसूच

दीपक मनाङेले भेटे प्रचण्ड र बाबुराम

६ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङेले आइतबार भट्टराईनिवास पुगेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा मनाङेले आफूले प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गरेको पुष्टि […]